English

के हो अनलाइन सेक्स ?



वास्तवमा अनलाइनमा अर्काे व्यक्तिसँग यौन सम्बन्ध राख्न सकिँदैन । तर, इन्टरनेटमा यौनसम्बन्धी तस्वीरहरू हेर्नुका साथै यौनिक क्रियाकलाप गर्नु अनलाइनमा सेक्स हो । यो अनलाइनबाट गरिने क्रियाकलाप हो ।

इन्टरनेटमा आफ्नो प्रेमी वा प्रेमिकासँग कुराकानीसँगै यौन सम्पर्क राख्ने चाहना पनि हुन सक्छ । तपाईंले पहिले नै प्रत्यक्ष चुम्बन वा सेक्स गरिसक्नुभएको भए अझ सजिलो हुन सक्छ । वेबक्यामले यसमा थप आयाम मिल्छ ।

कोही मानिसहरू अपरिचित व्यक्तिहरूसँग यौनका कुरा गर्दै उत्तेजक हुन सक्छन् । उनीहरूले आफ्नो लुगा खोल्न वा वेबक्याम अगाडि आफ्ना कल्पना आदान–प्रदान गर्न सक्छन् ।

कसरी ?

उत्तेजनामा आएर कुराकानी गर्न सक्नुहुन्छ ।

– वेबक्याममार्फत एक–अर्कालाई हेर्दै कल्पनामा डुबेर सेक्स गर्न सक्नुहुन्छ ।

– एक–अर्काको शरीर हेर्दै हस्तमैथुन गर्न सक्नुहुन्छ ।

– सेक्ससम्बन्धी भिडियो तथा तेक्ट च्याट गरी अनलाइन सेक्स गर्न सक्नुहुन्छ ।

यो पनि
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले