English

सम्भोगका बेला नगर्नुहोस् यस्ता गल्ती



सम्भोगको बारेमा कमै व्यक्ति खुलेर कुरा गर्छन् । कहिलेकाहीँ सम्भोगका क्रममा जानेर वा नजानेर गल्ती गरिन्छ । जसले पार्टनरको भावनामा चोट पुग्छ । ‘गुड सेक्स लाइफ’ का लागि यी गल्ती नगर्नुहोस् ।

फोरप्ले नगर्नु

एक अनुसन्धानका अनुसार सेक्स एक्ट भन्दा पहिला फोरप्ले नगरे एकदमै निराश हुने गर्छन् । त्यसैले, सेक्स ऐक्ट गर्नुभन्दा पहिला केही समय फोरप्ले गरी महिलालाई खुसी पार्नुहोस् ।

आफ्टरप्ले नगर्नु

सेक्सपछि आफ्टरप्ले नगर्दा पनि पार्टनर निराश हुने गर्छन् । सेक्सपछि पनि केही समय आफ्टरप्ले गरी पार्टनरलाई खुसी पार्नुहोस् ।

सेक्सुअल एक्सपिरियंसबारे सेयर नगर्नुहोस्

सेक्ससँग सम्बन्धित ज्ञान र अनुभव महिला पार्टनरलाई सेयर नगर्नुहोस् । यस्तो कुराले पार्टनरले बिलकुल ठीक लाग्दैन र निराश हुन्छन् ।

पटक–पटक सेक्सको अनुभव नसोध्नुहोस्

सेक्सका क्रममा महिला पार्टनरलाई कस्तो महशुस भयो भनेर नसोध्नुहोस् । यी कुरा दोहो¥याउँदा आफूले आनन्द दिन नसकेको महशुस गर्छन् र निराश हुन्छन् ।

पोर्न क्लिपलाई वास्तविक जीवनमा लागू गर्न नखोज्नुहोस्

पोर्नसँग सम्बन्धित भिडियो हेरेर सोहीअनुसार सेक्सको प्रयास नगर्नुहोस् । यसो गर्नाले सेक्स लाइफ र पोर्नस्टारसँग गरिएको मानिन्छ । पार्टनरको भावनामा चोट पुग्न सक्छ ।

यो पनि पढ्नुहोस्
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले