English

कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही



खराब मौसमका कारण ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण असफल भएको छ । हिमाल आरोहणका लागि यो सिजनमा अनुमति लिएका टीम असफल भएपछि फर्किएका छन् ।  

कुम्भकर्ण हिमाल विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल हो । फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्णको उचाइ सात हजार सात सय १० मिटर छ । हिमाल आरोहणका लािग दुई जना अमेरिकी नागरिकसहितको टोली एक महिनाअघि कुम्भकर्ण हिमाल  आधार शिविर पुगेको थियो । तर बेमौसमी वर्षा र अत्याधिक हिमपातका कारण आरोहण असफल भएपछि टोली फर्किएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार ९ असोजमा कुम्भकर्ण हिमालको आधारशिविरमा आरोहण टोली पुगेको थियो ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् ।

अनुकुल समय पर्खेर आरोहण गर्ने योजना भए पनि मौसममा सुधार नभएपछि टोली फर्केको शेर्पाले बताए । टोली बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ फर्केको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् । वि.स. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । पछिल्लो पटक ०७६ सालमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको विभागले जनाएको छ ।

ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए । 

यस्तै, ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए । 

दाकीपा शरद् ऋतुमा कञ्चनजंघा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । यो हिमाल आरोहणको ६६ वर्षे इतिहासमा शरद्मा यसअघि महिलाले आरोहण नगरेको सेभेन समिटले दाबी गरेको छ । 

यो पनि पढ्नुहोस् ।
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर



...
best online canadian pharmacies

canada pharmacies online pharmacy

...
best online pharmacies no prescription

canadianpharmacynoprescription.net

...
discount canadian pharmacy

prescription online

...
buy prescription drugs online

no prescription canadian pharmacy

...
Deanna

psychologist

...
canadian rx pharmacy online

list of reputable canadian pharmacies

...
most reliable canadian pharmacies

canadian prescriptions online

...
trust pharmacy canada

canada online pharmacy reviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested