English

विश्व चिनाउने साताका ३५ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

१. भारतको वेष्ट बंगालमा बाढीले क्षति गरेको घरभित्र खाना पकाउन मसला तयार गर्दै ।
२. करेन्ट लागेर पन्जा गुमाएको बेल्जियमको ‘चुबी’ नामक एक अल्छी (ब्रेडियस ट्राइडक्टाइलस)
३. लिबियाको रोमन सहरस्थित एक प्राचीन हस्ताकला ।
४. अमेरिकाको मोजवे मरुभूमीबाट देखिएको सूर्यादय दृश्य ।
५. अफगानस्तानको बानियानको एक महिला महिला बच्चासँग ।
६. ओमनमा आएको चक्रवातको एक दृश्य ।
७. चाइनाको एक लामा गुम्बामा प्रार्थना गर्दै वौद्ध धर्मावलम्बी ।
८. भारतको कोलकोत्तामा ‘पितृ पक्ष’को अन्तिम दिन आफ्नो पूर्खाको अनुष्ठान गर्दै ।
९. दुर्गा देवीको मुर्तिको अन्तिम रुप दिँदै ।
१०. ‘गान्धी जन्मजयन्ती’को अवसरमा तेस्रो लिङ्गीलाई मास्क वितरण गर्दैै एक पुरुष ।
११. हाइटीका स्कुले बालबालिका ।
१२. केन्यामा कछुवा अवशेष प्रदर्शन गर्दै एक पुरुष ।
१३. अमेरिकाको वासिङटनको पर्खालमा चढ्दै डोनाल ट्रम्पका समर्थकहरु ।
१४. गाजाको एक समुन्द्र तटमा घोडासँग खेल्दै एक पुरुष र त्यही तटमा उटको सवार गर्दै अर्का एक पुरुष ।
१५. लन्डनमा भएको म्याराथन खेलमा सहभागी जर्मनकी अशक्त महिला ।
१६. क्यालिफोर्नियामा आयोजित ‘सर्फ डग इभेन्ट’ मा सहभागी कुकुर ।
१७. हाइटीको एक सहरमा सामानले भरिएको रिक्सा धकाल्दै एक मजदुर ।
१८. इङ्गल्याडको विटलेबेस्थित एकैपटक देखिएको दुईवटा इन्द्रेणी ।
१९. जोर्डनको ‘जरसिया फेस्टिभल’ मा मेक्सिकोका कलाकारहरु नुत्य प्रदर्शन गर्दै ।
२०. चाइना चिङहुइङ आइल्यान्डको एक दृश्य ।
२१. विस्थापित अफगानस्तानका बालबालिका राजधानी काबुल फर्कन पर्खिँदै ।
२२. प्यालेस्टाइन मोहम्मद नास्नी घरमै सर्प समात्दै ।
२३. दोधारा–चाँदनी जोड्ने महाकाली नदीको पुल ।
२४. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग ।
२५. भक्तपुरमा नवदुर्गा देवगणको मुकुण्डोमा रङ्ग लगाउँदै कालिगढ पूर्ण चित्रकार ।
२६। भक्तपुरमा हाकुपटासीका लागि सिपुचा (कालो फरियाको बोदर) बुन्दै महिला ।
२७. छुर्पी छान्दै ।
२८. खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्दै ।
२९. हुम्लामा विद्युत् आपूर्ति बन्द भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चडमार्फत ग्यास ढुवानी गरिँदै ।
३०. सिमकोट विमानस्थलबाट बजारमा खानेपानी ओसार्नका लागि प्रयोग गरिने प्लाष्टिकका भाँडा बोकेर हिँड्दै गरेकी एक स्थानीय महिला ।
३१. पोखरा फेवातालमा कुकुरलाई पौडी अभ्यास गराउँदै स्थानीय ।
३२. फेवाताल किनारमा सवारीसाधनमा प्रयोगबिहिन बनेका टायरलाई पुनः प्रयोग गरि कलात्मक रूपमा बनाइएका कुर्सी ।
३३. कोरोना विरुद्धको खोप लगाउन पालो कुर्दै पाल्पाका विद्यार्थी ।
३४. राष्ट्रिय अभिलेखालयको ५४औँ स्थापना दिवसका अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा शुुभकामना मन्तव्य व्यक्त गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी ।
३५.रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोटको रम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी ।

तस्वीरहरु : रासस /एपि /एएफपि/ सिन्हुआ

यो पनि पढ्नुहोस् ।
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested