English

ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’



लोकदोहोरी गायिका ज्योती मगरलाई नचिन्ने सायद कमै होलान् । उनी बेला–बेलामा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । ‘उही मूलाको सिन्की’ , ‘जिम्मल बाउकी छोरी’, ‘पिरतीमा दम छ’ लगायतका गीत हिट छन् । त्यसो त उनको फ्यान फलोइङ पनि एकदमै धेरै छ । तिनै फ्यान मध्ये ४ अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

किस गर्ने फ्यान

एउटा कार्यक्रमको शिलशिलामा भैरहवा गएको थिएँ । कार्यक्रम सकाएर स्टेजबाट तल झर्दा धेरै जना फोटो खिच्ने लाइनमा हुनुहुन्थ्यो । भिडभाडमा म फोटो खिच्नमा व्यस्त थिए । त्यसै क्रममा एक जना महिला मेरो नजिक आउनु भयो र मलाई ओठमा किस गर्नु भयो । स्टेजबाट भर्खर उत्रेको थिएँ उहाँले एक्कासी आएर किस गर्दा म त छाँगाबाट खसे जस्तो भएँ । त्यसपछि मलाई बान्ता नै भएको थियो ।

घरिघरि फोन गर्ने सिन्धुलीका ती फ्यान

सिन्धुली तिरको एकजना फ्यान हुनुहुन्छ । उहाँले नम्बर परिवर्तन गरि गरी फोन गर्नुहुन्छ । उहाँको नम्बर चिनेर उठाएन भने पनि अर्को नयाँ नम्बरबाट फोन गर्नुहुन्छ । म चाहिँ उहाँलाई चिन्दिन । तर, फोन गरेर हैरान पार्नु हुन्छ । म तपाईलाई सिन्धुलीबाट के कोशेली ल्याइदिउँ भनेर पनि सोध्नु हुन्छ । उहाँ मलाई अलि अनौठो लाग्छ ।

भिडियो कल गर्ने फुच्चे भाई

एकजना भाई हुनुहुन्छ दिदि म तपाईको ठुलो फ्यान हुँ भन्नुहुन्छ । ती भाई मेरो मात्र होइन प्राय सबै कलाकारको फ्यान होला । कलाकारहरु भने पछि उसलाई असाध्यै मन पर्ने । कलाकारहरुको नजिक हुन उनीहरुसँग फोटो खिच्न पनि एकदमै रुचाउने । जति बेला पनि भिडियो कल गरिरहेको हुन्छ । व्यस्त भएर फोन उठाइन वा रिप्लाई गरिन दिदी एकपटक मात्र भएपनि फोन उठाइदिनु न बोल्दिनुस् न भन्नु हुन्छ । प्रत्येक फोटोमा कमेन्ट गर्ने ती भाई पनि अनौठै छन् ।

दैनिक रुपमा म्यासेज गर्ने फ्यान

त्यस्तै धनगढीको एक जना फ्यान पनि अनौठै लाग्छ मलाई । दैनिक म्यासेज गरिरहनु हुन्छ । मैले म्यासेजको रिप्लाई दिए पनि नदिए पनि उहाँले म्यासेज गर्न भने छुटाउनु हुन्न । नराम्रो म्यासेज गर्नुहुन्न । मेरो कुनै नयाँ गीतहरु बजारमा आयो भने प्रतिक्रिया दिनुहुन्छ । शुभकामना दिनुहुन्छ र मेरो हरेक फोटोमा कमेन्ट पनि गर्नु हुन्छ ।

यो पनि पढ्नुहोस् :
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



...
online pharmacies without prescription

canadian medicine

...
vavada casino

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
детское порно смотреть онлайн

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
non prescription on line pharmacies

legitimate online pharmacies india

...
canada drug store

canadian prescriptions online

...
reputable mexican pharmacies online

canadian online pharmacies ratings

...
reputable canadian pharmacy online

legal canadian prescription drugs online

...
best online canadian pharmacy

perscription drugs without prescription

...
top online pharmacies

canadian online pharmacy no prescription https://canadianpharmacystar.com/ prescription prices comparison

...
pharmacy online

reliable online pharmacy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested