यही हो बेला, जनताले विवेक प्रयोग गर्ने
स्थानीय चुनावको आफ्नै सौन्दर्य छ । किनकी, यसले स्थानीय आवश्यकतालाई जनताको तहबाट जनताकै घरदैलोबाट सुन्ने काम गर्छ । जिम्मेवार जनप्रतिनिधिले जनताको चाहनालाई पूरा गर्न प्रयास पनि गर्छन् । चुनावदेखि चुनावसम्मको लामो समयसम्म जनप्रतिनिधि र राजनीतिक दलहरुले मुर्झाएर राखेका कतिपय मुद्घाहरुले चुनावकै बेला पुनर्जीवन पाउँछन् । बिर्सिएका मतदातालाई सुन्न उम्मेदवारहरु बाध्य हुन्छन् । जनसामथ्र्य के हो ? भन्ने कुरा उम्मेदवारहरुले थाहा पाउने पनि यही बेला हो ।
जनताबाट निर्वाचित भए वाचा पुरा गर्छु भनेर हिँडेको जनप्रतिनिधि आफू,आफ्नो परिवार,आफ्नो नेता र चुनावमा आफ्नो आर्थिक लगानीकर्तामामात्र केन्द्रित रहे । यसैले उनीहरु असनको साँढेजस्तै अराजक भए ।
०४६ मा प्रजातन्त्र पुनःस्थापना भयो । देशले संविधानसभासहित ६ वटा आम चुनाव पायो । एउटा प्रदेश सभा निर्वाचन पनि भयो । तीनवटा त स्थानीय निर्वाचन नै भए । तर जनताबाट निर्वाचित भए वाचा पुरा गर्छु भनेर हिँडेको जनप्रतिनिधि आफू,आफ्नो परिवार,आफ्नो नेता र चुनावमा आफ्नो आर्थिक लगानीकर्तामामात्र केन्द्रित रहे । यसैले उनीहरु असनको साँढेजस्तै अराजक भए ।
बेला यही हो, जनताले आफ्नालागि असल जनप्रतिनिधि छान्ने । लोकतान्त्रिक शासन व्यवस्थामा जनताद्वारा जनप्रतिनिधि चुन्ने प्रक्रिया नै निर्वाचन हो । साथै, जनादेशको परीक्षणदेखि नेताको लोकप्रियताको मापन गर्ने पद्धति हो, निर्वाचन । उसो त नेपालीको घर आँगनमा यतिबेला स्थानीय निर्वाचनले पाइला टेकिसकेको छ । आउँदो वैशाख ३० ले वडादेखि पालिकासम्म नयाँ जनप्रतिनिधि पाउँदैछ ।
त्यसैले यतिबेला गाउँदेखि सहरसम्म चुनावी सरगर्मी र राजनीतिक तापमान बढ्दो छ । चोक, चौतारादेखि होटल रेष्टुरालगायतका सार्वजनिक स्थानमा निर्वाचनको बहस चलिरहेको छ । उम्मेदवारहरु आफ्ना एजेण्डा सुनाउँदै गाउँका टोल–टोल र सहरका गल्ली–गल्लीका मतदाताका घर–घरमा छन् । लोकतन्त्रिक पद्धत्तिको संस्थागत विकासका लागि यो सकारात्मक कुरा हो ।
तर, निर्वाचनमा उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरुमा एकले अर्कालाई हिलो छ्यापेर मात्र आफू बलियो दाबेदार भइन्छ भन्ने ठान्नु बिल्कुल गलत हो । यसले लोकतन्त्रकै उपहास गर्छ । सच्चा लोकतन्त्रको अभ्यासमा नागरिकलाई आफ्ना एजेण्डा प्रस्तुत गरिन्छ, उनीहरुलाई नै छुट्याउने जिम्मा ।
त्यसैले निर्वाचनलाई मर्यादित, स्वच्छ प्रतिस्पर्धा र राजनीतिक संस्कारयुक्त बनाउन दलका नेता, कार्यकर्ताको भूमिका अहम् रहन्छ । कसैलाई दबाब,प्रलोभन वा धम्क्याएर राजनीतिक दलहरुले मतदातालाई आकर्षित गर्न खोज्नु हुँदैन । साथै, दलीय संगठनको सामर्थ्यको बलमा जनताको चाहनामाथि बुल्डोजर चलाउन कदापी मिल्दैन । जनताले विवेकको मत दिन पाउनुपर्छ । अनि मात्र हाम्रा पालिकाले खोजेको र जनताले चाहेको जनप्रतिनिधि पाउँछ ।
आफूले हालेको एक मत असल जनप्रतिनिधिको चयन गर्दैछु भन्ने हेक्का हरेक मतदाताले राख्नुपर्छ । साथै, त्यो एक मत आफ्ना सन्ततीको भाग्य र भविष्यसँग पनि जोडिएको छ भन्ने बुझ्नुपर्छ । अनि, आफ्नो गाउँ, ठाउँको विकासका निम्ति त्यो एक भोट अमूल्य छ भन्ने बुझ्न जरुरी छ ।
त्यस्तै, सरकारी संयन्त्र र सञ्चारमाध्यमले पनि निर्वाचनका बेला आफ्नो धर्म निभाउन जरुरी छ । कसैको अन्धभक्त भएर पक्षपोषण गर्ने र कसैलाई गाली गलौज गर्ने परिपाटीलाई आमसञ्चार माध्यमले त्याग्नुपर्छ । पत्रकारिताको मर्यादा र जनमानसमा यसको विश्वासलाई कायम राख्नै पर्छ ।
हरेक मतदाताले विवेकको मत दिन पाउनु उसको मौलिक अधिकार हो । यसमा कसैको हस्तक्षेप हुँदैन भन्ने बुझ्न÷बुझाउन आवश्यक छ । कसैको सानो प्रलोभन, आश्वासन, डर, धम्की जस्ता कुराबाट मतदाता विचलित हुनु हुँदैन । आफूले हालेको एक मत असल जनप्रतिनिधिको चयन गर्दैछु भन्ने हेक्का हरेक मतदाताले राख्नुपर्छ । साथै, त्यो एक मत आफ्ना सन्ततीको भाग्य र भविष्यसँग पनि जोडिएको छ भन्ने बुझ्नुपर्छ । अनि, आफ्नो गाउँ, ठाउँको विकासका निम्ति त्यो एक भोट अमूल्य छ भन्ने बुझ्न जरुरी छ ।
यसैले सरकारी संयन्त्र, राजनीतिक दल, निर्वाचनमा होमिएका उम्मेदवार र मतदाता सबैले आफ्नो दायित्व र जिम्मेवारी बोध गर्न आवश्यक छ । जसले संविधानको कार्यान्वयनदेखि लोकतन्त्रको संस्थागत विकासमा टेवा पुर्याउँछ । यसमा जनताको विवेक नै सर्वश्रेष्ठ मानिन्छ ।
मतदाताले विवेक पुरयाउने समय हो,अहिले । यसैले होसमा रहेर मत दिउँ,बेहोसीमा जनप्रतिनिधि छान्दा धेरै कुरा बर्बाद हुन्छ ।
यो पनि…
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?
भिडियो :












Marvin
Lesbian strap-on free videosStriped tabi socksLesbian grannie movie galleriesBreast calcification clusterRady pornstarUltra buff gay pornVirgin coconut oil prosourceHunting ontario rocky sex xnxx Spring break girls fuckLesbian orgasmic gusher videoPhoto teen girl shavenCunt filled with jizzJapanese porn films watch onlineMature fucking shawna wintersDo any women actually like blowjobsFree hq adult video https://xnxxcore.com Nude worksFuture justin love lyric sex sound timberlakeDorm room strip nudeThe mousepad foot fetish ezboardFree jerk off instructions tubesIronman penis ebook downloadHarlee mcbride nude galleryBisexual pool pornRedtube mature asian xnxx Wet t shirt bikiniFree spanish student pornBritney harper magazine nude photo spearEating cum filled condomVintage clothing 1910Vintage honda motorcycle partAsian milf xxx Feel free to visit my web-site ... homepage