English

यसरी बदल्नुहोस् घरको लुक्स



सजावटले घरको सौन्दर्यलाई निखार्छ । तर घर सजाउनुदा धेरै मानिस अन्योलमा पर्छन् । यस्तो अवस्थामा आज, हामी तपाईंलाई आफ्नो घर सजाउने केही विशेष टिप्स दिइरहेका छौँ । ताकि, तपाईं आफ्नो घरलाई परक तरिकाले सजाएर सुन्दर र आकर्षण बनाउन सक्नुहुन्छ ।

लाइट

सही लाइटको साथमा, घर ठूलो, सफा र आकर्षक देखिन्छ । यसका लागि प्रत्येक कोठाअनुसार उचित लाइटको व्यवस्था गर्न आवश्यक पर्छ ।

भित्ताहरूमा फरक बनावट

घरको भित्ताहरूमा विभिन्न बनावट, चित्रहरू बनाउन सक्नुहुन्छ । यसका लागि राम्रो र धेरै विकल्पहरू अनलाइन पाउनुहुनेछ । यसैगरी, कोठाको कुनै एक भित्तामा फरक डिजाइन पनि बनाउन सक्नुहुन्छ ।

कुनाहरूमा बिरुवा

फूल र बिरुवाहरूले प्रत्येक कोठाको कुनामा सजाउनुहोस् । यसले घरको लुकलाई अझ धेरै सुन्दर र फरक बनाउँछ ।

खुल्ला भान्छा

भान्साकोठा खुल्ला हुँदा घर सुन्दर र ठूलो देखिन्छ । भान्साकोठामा हल्का रङ लगाउने साथै झ्यालको छेउमा एउटा सानो किचन गार्डेन पनि बनाउन सक्नुहुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested