English

घर सुन्दर बनाउन सिँढीहरूलाई यसरी सजाउनुहोस्



मानिसहरू घर सजाउनका लागि विभिन्न र अनौठो चीजहरू छान्न रुचाउँछन् । सिँढीमा मानिसहरू प्रायः फाल्तु चीजहरू राख्छन्, तर यसले घरको लुक बिगार्ने काम गर्छ । केही सजाउने सामान राखेर सिँढीलाई सजाउन सकिन्छ । यसले घरलाई अझ सुन्दर र अद्वितीय बनाउँछ ।

सुन्दर फूलहरूसँग सिँढीको एक छेउलाई सजाउन सक्नुहुन्छ ।
– भाँडाहरूमा फूल लगाई खाली ठाउँमा पनि राख्न सकिन्छ ।
– सिँढीको तल खाली ठाउँमा बिरुवा रोप्दा हरियाली देखिनुका साथै फरक र सुन्दर देखिन्छ ।
– फूल रोप्दा फरक–फरक गमला वा भाँडा राख्नु राम्रो हुन्छ ।
– एक स्टाइलिस र चित्र भएको फूलको भाँडा पनि राख्न सक्नुहुन्छ ।
– भित्तालाई बेलको पातले सजाउन सक्नुहुन्छ ।
– बिरुवाहरूसँग एन्टिक टुक्राहरू राखेर, सिँढीलाई फरक लुक्स दिन सक्नुहुन्छ ।
– ढुङ्गामाथि बिरुवा राखेर पनि सिँढीको सौन्दर्य बढाउन सकिन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested