English

डाइनिङको सजावटले बनाउँछ रमाइलो माहोल



डाइनिंङ रुम भनेको सम्पूर्ण परिवारसँगै बसेर खाना खाने ठाउँ हो । खाना खाने समयमा दिमाग र वरपरको वातावरण शान्त अनि रमाइलो माहोल हुनुपर्छ । त्यसैले, डाइनिङ रुमको सजावटमा विशेष ध्यान दिनु आवश्यक छ ।

– डाइनिङ रुमलाई सुन्दर र न्यानो लुक्स दिन पहेँलो, सुन्तला, ओलिभ आदि रङहरू छान्नुहोस ।
– टेबल वेयर, बत्ती, पर्दाका लागि सिट्रस रङको प्रयोग गर्नुहोस् । यसले डाइनिंङ रुमलाई सुन्दर र केही फरक लुक्स दिन्छ ।
– डाइनिङ टेबललाई शाही शैलीमा सजाउन, यसको बीचमा फलफूलको टोकरी राख्नुहोस् । यसले टेबललाई ताजा लुक्स दिनेछ ।
– डाइनिङ टेबललाई आकर्षक बनाउन त्यसमा लिनेन टेबल कपडा राख्नुहोस् ।
– डाइनिङ टेबललाई आकर्षक बनाउन सानो कालो चिल्लो ढुङ्गा एक एक गरेर फलफूलको साइडमा राख्नुहोस् ।
– क्यान्डेल लाइट डिनरको लागि टेबल सजाउँदा रेशम टेबल कपडाको प्रयोग गर्नुहोस् ।
– मैनबत्तीलाई टेबलमा सजाउँदा निकै राम्रो देखिन्छ । त्यसैले, आकर्षक मैनबत्तीहरू राखेर टेबल मेकओभर गर्नुहोस् ।
– टेबलमा पनिले भरिएको गिलासको भाँडोमा गुलाब राखी टेबललाई सजाउनुहोस् ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested