English

यस्तो ड्रेसअपले देखिन्छ स्मार्ट



गर्मी एकदमै बढिरहेको छ । गर्मीको मौसमसँग बजारमा पनि विभिन्न खाले पहिरन पाइन्छन् । त्यसले, मौसमसँगै फेसनको रूपरङ्ग पनि बदलिन्छ ।

चस्मा

चस्मा लगाउनले आँखामा आउने धुलो धुवाँलाई रोक्छ । साथै, आँखालाई स्वस्थ पनि राख्छ । चस्मा लगाउनले तपाई थप स्टाइलिस देखिन मद्दत गर्छ ।

पहिरन

गाढा वा डार्क कलर गर्मीको लागि उपयुक्त हुँदैन । किनभने गर्मीमा घाम चर्को हुन्छ । घामको किरण कालो एवं डार्क पहिरनले ग्रहण गर्छ । त्यसैले, थप गर्मी महसुस हुन्छ ।

गर्मीमा कलरफुल परिहन एकदमै उपयोगी हुन्छ । साथै, कलरफुल पहिरनमा सौन्दर्य खुल्छ र प्रकृति–मैत्री पनि देखिन्छ ।

कटन र लिनेन

गर्मीको सिजनमा फेब्रिकको छनोट सही हुनुपर्छ । विशेष गरी यस सिजनमा लगाइने पोसाक खुल्ला र कम्र्फटेबल हुनुपर्छ । यसले शितलता पनि दिन्छ । साथै, यसले पसिना पनि सोस्छ ।

स्कार्फ

गर्मीमा हामी हाप पाइन्ट, टिसर्ट, जम्ससुट, जिन्स वा टप्स, कुर्ती, लगाउँछौं । यी पहिरनसँगै स्कार्फ पनि लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested