English

यस्तो ड्रेसअपले देखिन्छ स्मार्ट



गर्मी एकदमै बढिरहेको छ । गर्मीको मौसमसँग बजारमा पनि विभिन्न खाले पहिरन पाइन्छन् । त्यसले, मौसमसँगै फेसनको रूपरङ्ग पनि बदलिन्छ ।

चस्मा

चस्मा लगाउनले आँखामा आउने धुलो धुवाँलाई रोक्छ । साथै, आँखालाई स्वस्थ पनि राख्छ । चस्मा लगाउनले तपाई थप स्टाइलिस देखिन मद्दत गर्छ ।

पहिरन

गाढा वा डार्क कलर गर्मीको लागि उपयुक्त हुँदैन । किनभने गर्मीमा घाम चर्को हुन्छ । घामको किरण कालो एवं डार्क पहिरनले ग्रहण गर्छ । त्यसैले, थप गर्मी महसुस हुन्छ ।

गर्मीमा कलरफुल परिहन एकदमै उपयोगी हुन्छ । साथै, कलरफुल पहिरनमा सौन्दर्य खुल्छ र प्रकृति–मैत्री पनि देखिन्छ ।

कटन र लिनेन

गर्मीको सिजनमा फेब्रिकको छनोट सही हुनुपर्छ । विशेष गरी यस सिजनमा लगाइने पोसाक खुल्ला र कम्र्फटेबल हुनुपर्छ । यसले शितलता पनि दिन्छ । साथै, यसले पसिना पनि सोस्छ ।

स्कार्फ

गर्मीमा हामी हाप पाइन्ट, टिसर्ट, जम्ससुट, जिन्स वा टप्स, कुर्ती, लगाउँछौं । यी पहिरनसँगै स्कार्फ पनि लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested