English

महिलामा यौन चाहना हुने यी ३ अवस्था



महिलामा पनि पुरुषमा जस्तै सेक्सको चाहना हुन्छ । तर, उनीहरू यो कुरा भन्न हिचकिचाउँछन् । यही कारण महिलाको इच्छा मनमै दबिएर रहन्छ । जानौँ, महिलालाई कुन समयमा सेक्स गर्ने इच्छा बढी हुन्छ त ।

मदिराको सेवन गर्दा

महिनावारि भएको करिब दुई हप्तापछि महिलाहरूमा प्रजनन क्षमता बढ्दै जान्छ । यस्तो बेला महिलाहरूमा यौन इच्छा धेरै हुन्छ । त्योबाहेक महिनावारीको समयमा मदिराको सेवन गर्दा उनीहरूको यौन इच्छा निकै बढ्छ ।

शरीरमा हर्माेनको विकास हुँदा

वास्तवमा महिनावारीको समयमा महिलाहरूको शरीरमा विशेष हर्माेनको विकास हुन्छ । जसले उनीहरूलाई स्थिर बनाउँछ । यसले उनीहरूको दिमागमा सेक्सको बारेमा धेरै विचारहरू आउने गर्छन् ।

महिनावारीको समयमा

कतिपय महिलालाई महिनावारीको समयमा पनि सेक्सको चाहना हुन्छ । महिनावारी हुँदा आउने परिवर्तनका कारण उनीहरूमा यौनसम्पर्क गर्ने इच्छा पनि बढी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

Latest










Popular
Suggested