जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू
सामान्यतया गर्मीको तुलनामा जाडोमा धेरैजसो मानिसहरूको रक्तचाप अचानक बढ्ने गर्छ । विशेषगरी, मुटु, उच्च रक्तचाप, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पर्न सक्छ । जाडोमा शरीरका मांसपेशीहरू खुम्चिन्छन् । यसले रगतका नशाहरू साँघुरिन पुग्छ र उच्च रक्तचाप थप बढ्छ । औषधि खाइरहेका बिरामीको पनि जाडोमा प्रेसर अनियन्त्रित हुन सक्छ । त्यसैले, जाडोमा प्रेसरको समस्या भएका व्यक्तिहरूले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मुटु रोग विशेषज्ञ, डा. अनिल भट्टराईको सुझाव यस्तो छ :
जाडोमा रक्तचाप बढ्नुको कारण
– जाडो मौसममा शरीरमा आवश्यक तापक्रम सञ्चयको लागि बाहिरी साना रक्तनलीहरू खुम्चने गर्दछ, परिणामस्वरूप रक्तचाप बढ्छ ।
– जाडोमा भिटामिन डी को अभावको कारण रक्तचाप बढ्ने गर्छ ।
– शारीरिक व्यायाम कम हुने हुँदा जाडो मौसममा रक्तचाप बढ्न सक्छ ।
– जाडोमा सन्तुलित भोजनको अभावको कारण पनि प्रेसर बढ्छ ।
ध्यान दिनुपर्ने कुराहरू
– शरीरलाई न्यानो बनाएर राख्ने ।
– सन्तुलित र स्वास्थ्य भोजन गर्ने ।
– जाडोमा भिटामिन डी को अभाव कारण पनि रक्तचाप बढ्ने हुनाले घाम ताप्ने ।
– बढी क्यालोरी भएको खानेकुरा नखाने किनकि जाडो मौसममा शारीरिक क्रियाकलापहरू कम हुने हुनाले मोटाइपन बढ्न सक्छ ।
– अत्यधिक चिसोमा बाहिर हिँड्डुल नगर्ने ।
– सामान्य खालको शारीरिक व्यायाम मात्र गर्ने ।
– प्रेसरका बिरामीहरूले नियमित औषधि सेवन गर्ने ।
– नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने ।
– वृद्ध उमेर समूहमा जाडो मौसमको प्रभाव सबैभन्दा बढी पर्ने हुनाले उनीहरूको रक्तचाप, मुटु रोग र रक्तनलीसम्बन्धी समस्याबाट जोगाउन अझ विशेष ध्यान दिने ।
यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मधुमेह नियन्त्रण गर्ने उपाय










Clarice
Nerd titsHair magazine prom style teenXxx virgin thumbsGinny weasely nude cartoonVintage hairy picsBondage for fat busty womenAnal mexico sexo xnxx Video porno de roxana diaz completoGrosse bite matureSlc women ready to fuckBbw slavesLesbian sexy kissAdult stores ames iowaPorn star carmen hayesBiker babes fuckEffects teen violence https://best.xnxxtubexxx.cc/ Sexy old latina women picturesHot women in there 30s looking for lots of fuckingVaishaly facialPaula abdul nude fakesPorno swinger fuckingGenital herpes picture vaginalSugar photos model nude xnxx Teen amateur masterbatingFree gay bondage tubesLiving pornstars who have hivRubbing pussy in faceBest dick recovery softwareNeurology and adult hip dysplasia gaitElephant dicks in girlSesshoumaru and kagome sex fanfictionFree .3gp videos adult My webpage - homepage