युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा
उच्च युरिक एसिडको समस्या आजकल धेरै सामान्य भएको छ । युरिक एसिड एक प्रकारको अर्गानिक पदार्थ हो जुन शरीरमा थोरै मात्रामा पाइन्छ । सामान्यतया, शरीरमा उत्पादन हुने युरिक एसिड मिर्गौलाले फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । तर जब रगतमा यसको मात्रा बढी हुन्छ, त्यो क्रिस्टलको रूपमा फुट्छ र हड्डीहरू बिच जम्मा हुन थाल्छ ।
शरीरमा प्यूरिन नामक तत्त्व बिग्रिएर युरिक एसिड नामक रसायन उत्पादन हुन्छ । प्यूरिन एक प्रकारको प्रोटिन हो जुन शरीरका कोशिकाहरू र केही खानेकुराहरूबाट बन्छ । जब युरिक एसिड बढ्छ, मांसपेशी दुख्ने, सुन्निने गुनासो हुन्छ, गठिया भएका मानिसहरूलाई यो दुखाइ सहन गाह्रो हुन्छ । त्यसैले युरिक एसिडको समस्याबाट बच्ने घरेलु उपाय यस प्रकार छ :
गाजर र काँक्रो
गाजरमा अत्यधिक मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले इन्जाइमको उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्छ । गाजर र काँक्रोमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरबाट युरिक एसिड बाहिर निकाल्न पनि सहयोगी हुन्छ ।
हरियो स्याउको जुस
हरियो स्याउको जुस सेवन गर्दा युरिक एसिड कम हुन्छ । यसका लागि सबैभन्दा पहिले हरियो स्याउको छाला निकालेर मिक्सरमा हरियो स्याउको टुक्रा हालेर मिश्रण बनाउनुहोस् । यसलाई गिलासमा छान्नुहोस् र रसमा बिरे नुन हालेर पिउनुहोस् ।
सुन्तला र कागती
भिटामिन सी दुबैमा पाइन्छ । सुन्तला र कागतीमा धेरै मात्रामा भिटामिन सी हुने भएकोले यसले युरिक एसिडको स्तरलाई सही राख्न मद्दत गर्छ ।
जैतुनको तेल
डाक्टरहरूले उच्च युरिक एसिड भएका बिरामीहरूलाई खानामा जैतुनको तेल प्रयोग गर्न सल्लाह दिन्छन् । किनकि यसले युरिक एसिडको समस्यालाई कम गर्छ ।
ग्रिन टी
ग्रिन टिले युरिक एसिडको स्तर कम गर्छ । ग्रिन टिको पातलाई पानीमा उमाल्नुहोस् त्यसलाई छानेर पानीमा कागती र मह मिसाएर पिउनुहोस् । यसबाहेक टमाटर, कागती, गाजर, ब्रोकाउलीको जुस पनि पिउन सक्नुहुन्छ ।
छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा










Arlie
Cycatci boobsBlond teen double penetrationXxx teen girls look like boysFroggy bottom k deluxeKylie minogue sexy photoBoys and girls fucking free vidiosApples pussy shots burning angels xnxx Gay straight dean kissOf a uncircumcised penisYoung adults with autismDaily sex tgpVintage bagboy bag cartsSex with big objectsBrazilian landing stripHardcore gay glub fuck movies https://videos.xnxxtubexxx.cc/ Free granny mature vidAss to mouth shitSexy natural latinaHuge tit milf caught peeperTeens beauyForbidden femdom fantasiesVaginal itching in elderlyLesbian organisms on redtubeVirgin island treasure hunting xnxx Vintage japanese motorcycle partEating black cock condomKiera king deep throat love videoBest bikini wax bostonYoung and old porn moviesAdventur quest pornFemdom husband slave storiesJessica oliveria pornHow to electro cock milk My blog post; webpage