English

११ वर्षीया बालिकाले बच्चा जन्माएपछि !



अहिले बेलायतको एउटा समाचार अत्याधिक भाइरल बनिरहेको छ । त्यहाँ एक ११ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । यससँगै उनी बेलायतमा सबैभन्दा कम उमेरमा आमा बनेकी छन् ।

यो समाचार सुनेर विश्वभरका मानिसहरु अचम्मित भएका छन् । यी बालिका १० वर्षको उमेरमा गर्भवती भएको रिपोर्टमा जनाइएको छ । करिव ३० हप्ता गर्भधारण गरेपछि उनले बच्चा जन्माएकी हुन् । अहिले आमा र बच्चा दुवै जना पूर्णरुपमा स्वस्थ छन् । जब यो कुरा बालिकाका आमाबुबालाई थाहा भयो, तब उनीहरुले यसको विश्वासै गर्न सकेनन् ।

प्रतीकात्मक तस्वीर

डाक्टरले यो खबरको पुष्टि गरेपछि उनीहरु अचम्मित भएका थिए । यो घटनाको बारेमा डाक्टर क्यारल कूपरले यो उमेरमा आमा बन्दा गर्भ भित्रको बच्चाको तौल बोक्ने कुरामा असर गर्दछ । साथै शरीर भित्र हर्मोन्समा नकारात्मक असर पर्दछ । यसले यौवनको अवस्थालाई पनि चाँडै ल्याउँछ । वर्ष २००६ मा भी टेरेसा मिडल्टन नामक १२ वर्षीया बालिका आमा बनेकी थिइन् ।

त्यसपछि २०१४ मा एक १२ वर्षीया बालिकाले बच्चा जन्माएकी थिइन् । यी दुवै घटना बेलायतका हुन् । सबैभन्दा कम उमेरमा आमा बनेको रेकर्ड पेरुकी एक बालिका लीना मदीनाको नाममा छ । उनी ५ वर्षको उमेरमा आमा बनेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,