English

नेपाल टेलिकमले डाक्टरलाई एक महिना निःशुल्क भ्वाइस प्याक दिने



सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चिकित्सकहरुलाई एक महिनासम्म निःशुल्क मोबाइल सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले कोरोना भाइरसको महामारीमा अहोरात्र खटिने डाक्टरहरुलाई प्रोत्साहन स्वरुप महिनादिनको अनलिमिटेड एनटीसी भ्वाइस प्याक सुविधा दिन लागेको हो ।

यो सेवा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले मात्र पाउने काउन्सिलले जनाएको छ ।

मोबाइल सुविधा लिनका लागि चिकित्सकको आफ्नो मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्ने जनाएको छ ।

फारमका लागि यहाँ क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस्

‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested