English

सबैभन्दा विषालु माछा



यसले कुल्चने व्यक्तिलाई अति तीव्र रूपमा विष शरीरभित्र प्रवाह गर्छ । यो माछाले छोडेको विषको उपचार केही समयमा नभएमा मानिसको मृत्युसमेत हुन्छ ।

माछा त धेरै मानिसको प्रिय खानेकुरा नै हो । विश्वमा सर्वाधिक खाने गरेको मासुजन्य परिकारमा समुद्रकै माछा हुने गर्छ । यही समुद्रमा पाइने माछाहरूमा स्टोन फिसलाई सर्वाधिक विषालु माछा मानिन्छ । एसिया र अफ्रिका जोड्ने लाल सागरमा यो माछा बढी मात्रामा पाइन्छ ।

ढुङ्गाको रंगमा पाईने यो माछाका पनि विभिन्न प्रजाति छन् । यसको रंग र बनावटका कारण यो माछालाई मानिसले समुद्रमा हत्तपत्त चिन्न सक्दैनन् । समुद्रको गहिराइमा पुग्ने व्यक्तिहरू ढुंगा ठानेर टेक्ने क्रममा यो माछालाई कुल्चने गर्छन् ।

यसरी यो माछालाई कुल्चदा यसको बाहिरी आवरण निकै साह्रो समेत हुने गर्छ । यसरी कुल्चदा यसले कुल्चने व्यक्तिलाई अति तीव्र रूपमा विष शरीरभित्र प्रवाह गर्छ । यो माछाले छोडेको विषको उपचार केही समयमा नभएमा मानिसको मृत्युसमेत हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट