English

च्याउ पारखी हुनुहुन्छ ? इन्द्रेणी मसरुम रिसोर्ट जानुस



चित्लाङ प्राकृतिक सुन्दरताका लागि प्रख्यात छ । ठमेलबाट लगभग २६ किलोमिटरको दुरीमा रहेको चित्लाङ ३ घण्टामै पुगिन्छ । स्थानीय स्तरमा उत्पादन भएका च्याउका विभिन्न परिकार चाख्न मन छ भने इन्द्रेणी मसरुम रिसोर्टमा बास बस्न सकिन्छ ।

यहाँ नर्मल प्याकेजका लागि १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ, जसमा वेलकम स्न्याक्स, डिनर, लजिङ तथा ब्रेकफास्ट आउँछ । त्यस्तै यातायातको व्यवस्था रिसोर्टले गर्ने हो भने प्रतिव्यक्ति ३ हजार रुपैयाँ पर्छ । रिसोर्टका मार्केटिङ म्यानेजर रविन बराल भन्छन्– यसमा वेलकम स्न्याक्स, डिनर, लजिङ, ब्रेकफास्ट तथा लन्च उपलब्ध हुन्छ । एक पटकमा ६० जनालाई सेवा प्रदान गर्न सक्ने यो रिसोर्टको अफिस गुर्जुधारा, काठमाडौंमा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested