English

पशुपतिमा शिव आराधना



सोमबार साँझ पशुपतिनाथ परिसरको शंकराचार्य मठ भगवान शिवको आराधना र संगीतले गुञ्जायमान भयो । अवसर थियो, शास्त्रीय राग र शिव भजनको आध्यात्मिक प्रस्तुति । नेपाल र भारत दुई छिमेकी मुलुकको कला संस्कृति आदानप्रदानका साथै कलाकारहरु बीच आत्मिय सम्बन्ध बढाउने उद्देश्यले स्वामी विवेकानन्द कल्चरल सेन्टर र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा उक्त प्रस्तुति दिइएको थियो । दुबै देशका संगीतकर्मीहरुको प्रस्तुतिले पशुपति परिसर भ्रमणमा आउँने भक्तजनहरुलाई केही घण्टा आध्यात्मिक वातावरणको माहौंल समेत बनायो ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

काठमाडौँ, माघ ६, २०८२ (जनवरी १९, २०२६)ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested