तोरीको तेलले खुट्टा र जोर्नीको हड्डी बलियो हुन्छ
तोरीको तेललाई सधैँ स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। खानासँगै यसलाई विभिन्न तरिकाबाट पनि स्वास्थ्यका लागि प्रयोग गर्न सकिन्छ । तोरीको तेलले खुट्टामा मालिस गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।
–तोरीको तेलले मालिस गर्नाले खुट्टा र जोर्नीको हड्डी बलियो हुन्छ । त्यसैगरी अकडा हुने र सुन्निने समस्या पनि हट्छ । दिनभरको कामले थकित हुने र खुट्टा दुख्ने समस्या भएकाले राती सुत्दा तोरीको तेलले खुट्टामा मालिस गर्नाले आराम मिल्छ ।
–यदि तपाई धेरै तनावबाट गुज्रिरहनु भएको छ भने खुट्टामा तोरीको तेलको मसाज गर्नाले आराम पाउन सकिन्छ ।
–तोरीको तेलले मालिस गर्नाले महिनावारीको समयमा दुखाइबाट राहत मिल्छ र रगतको प्रवाहमा पनि सुधार हुन्छ।
–राति सुत्नुअघि तोरीको तेलले खुट्टामा मालिस गर्नाले राम्रो निन्द्रा आउँछ र थकान पनि हट्छ । यदि तपाईँ बीचमा उठ्नुहुन्छ भने, यसो गर्दा सुत्दा तपाईँलाई अनिद्राको समस्याबाट राहत मिल्छ।
–आँखाको ज्योति कम भएका व्यक्तिले तोरीको तेलले खुट्टामा मालिस गर्नाले आँखाको ज्योति बढ्छ ।
यो पनि…
हिँड्नुका फाइदा
सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्
Deanna
Whats up are using Wordpress for your blog platform? I'm new to the blog world but I'm trying to get started and set up my own. Do you need any html coding knowledge to make your own blog? Any help would be greatly appreciated! My site - is it safe to buy adderall online