English

चीनमा प्रयोग भएका मास्कबाट सडक बनाइने



कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन् । यही कुरालाई ध्यानमा राखी चीनले प्रयोग भएका फेस मास्कलाई सडक बनाउन प्रयोग गर्न सकिने जनाएको छ ।
यसरी सडक बनाउँदा दुइटा फाइदा हुने जनाएको छ । पहिलो, फोहोर व्यवस्थापन गर्न सजिलो हुन्छ, दोस्रो यसबाट सडक बनाउन सकिन्छ । करिब ३० लाख प्रयोगविहीन मास्कले दुई लेनको एक किलोमिटर सडक बन्छ । साथै, यसले ९३ टन फोहोर डाम्पिङ साइटमा जानबाट रोकिन्छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested