अनलाइनबाट स्याउ किन्दा आइफोन डेलिभरी भएपछि



बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो । ५० वर्षका निक जेम्सले अनलाइन ग्रोसरी वेबसाइटबाट स्याउ अर्डर गरेका थिए ।

त्यसपछि उनी आफ्नो सामान लिन कम्पनीको स्थानीय स्टोरमा गए । उनको सामानका साथमा उनले एक सरप्राइज बक्स पाए । उनले त्यहीँ खोलेर हेरे, जहाँ उनले एक आइफोन पाए ।

यसको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् । उनले भने स्याउ मगाउँदा आइफोन आयो ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

के तपाई कल्पना गर्न सक्नुहुन्छ ? मुस्लिम बाहुल्यता भएको देशमा अन्य धर्म मान्छन् ? इन्डोनेसिया अधिकांश मुस्लिम जनसङ्ख्या भएको देश

काजु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सबैलाई मन पर्छ। तर यो मुद्रास्फीतिको युगमा यसलाई किन्न त्यति सजिलो छैन। किनकि

संसारमा रहस्यको कुनै कमी छैन। आज पनि पृथ्वीमा यस्ता धेरै रहस्य छन् जसको बारेमा कसैलाई थाहा छैन । समय–समयमा, अनुसन्धानकर्ताहरूले

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

Suggested