सेक्सका क्रममा गरिने यी चुम्बन



चुम्बन वा किस पार्टनरलाई माया र विश्वासको भावनाहरू व्यक्त गर्ने भाषा हो । जोडीले आफ्नो पार्टनरलाई चुम्बन मार्फत आफ्नो इच्छा सजिलै बुझाउन सक्छ । सेक्स गर्दा चरम आनन्द लिन यी किस गर्नुहोस् ।

सिङ्गल लिप किस

सेक्सको सुरुवातमा पार्टनरलाई अँगालोमा लिएर ओठमा मायालु किस गर्नुहोस् । किस गर्दा तपाईँले पार्टनरको ओठलाई नटोकी गर्न सक्नु हुन्छ । पार्टनरलाई माया गर्छु भन्नको लागि यो किस उत्तम हुन्छ । यसले पार्टनरको मुड राम्रो हुन्छ ।

टङ्ग किस

टङ्ग किसलाई फ्रेन्च किस पनि भनिन्छ । यो संसारको लोकप्रिय किस हो । यो किस भावनात्मक र हट किसका रूपमा पनि लिइन्छ । यस किसले सेक्सका समयमा पार्टनरलाई उत्तेजित पार्न मद्दत गर्दछ ।

नेक किस

सेक्सका बेला टङ्ग किसपछि जोडीले मन पराउने नेक किस हो । यस किस मार्फत पार्टनरलाई आफू विशेष व्यक्ति भएको महसुस गराउन सक्नु हुन्छ । यो किस गर्दा धेरै आक्रामक नहुनुहोस्, अन्यथा पार्टनरको लभ बाइट हुन सक्छ ।

बाइट किस

सेक्सका क्रममा जोडीले किस मात्र नगरी टोक्ने पनि गर्छन् । यसरी गर्दा पार्टनरलाई बढी उत्तेजना हुन्छ ।

बाँडी किस

रोमान्सको समयमा सम्पूर्ण शरीर कामुक हुन्छ । यस्तो अवस्थामा बाँडी किसले मुड सेट गर्न र रोमाञ्चक अनुभव गराउँछ ।

यो पनि…
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



...
fuck google

सेक्सका क्रममा गरिने यी चुम्बन - Mero LifeStyle Mero LifeStyle https://atashbanco.ir/product/دوربین-سقفی-مدل-hac-hdbw2221e/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने