रविया र शैलेस बने नेक्स्ट सुपर मोडल



सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।

उनीहरूले पुरस्कारस्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको सुविधा जिते ।

त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेन्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए ।

प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



...
fuck google

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल - Mero LifeStyle Mero LifeStyle https://www.massivecreampie.com/laz-ali-blondes-big-tits-milf-stepmom-creampie-gangbang/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

हातमा थोरै मात्र तेल ग्रन्थि भएको कारणले हाम्रो औँला चाँडै सुख्खा हुन्छ । दिनहुँ धुलो र फोहोरको सम्पर्कमा आउने हाम्रा

केराको पोषण र हाम्रो आहारमा यसको महत्त्वपूर्ण भूमिकाबारे हामी सबैलाई राम्ररी थाहा छ । तर, यसको बोक्रा फालिन्छ किनभने हामीमध्ये

सारी पछि, कुर्ता सुरुवाल महिलाको एक यस्तो लुगा हो, जुन हरेक महिलालाई लगाउन मनपर्छ, चाहे त्यो उमेर जतिसुकै किन नहोस।