१९ वर्ष पुरानो चित्रको मूल्य १ सय ७७ करोड



जापानका एक व्यक्तिले बनाएको १९ वर्ष पुरानो चित्रको १ सय ७७ करोडमा जापानी यनमा बिक्री भएको छ । पहिला यस चित्रको कुनै मूल्य थिएन ।

यस चित्रमा केटीको कार्टुन छ, जसको नाम ‘नाइफ बिहाइन्ड ब्याक’ दिइएको छ । यो एकदमै राम्रो र पुरानो भएकाले यसको मूल्य महँगो भएको बुझिएको छ । यो चित्र किन्न ६ जनाले लिलामा भाग लिएका थिए । यो बिक्री हुन १ मिनेट पनि लागेन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवित सर्पले डसेर मानिस को मृत्यु भएको घटना त नेपालमा थुप्रै छन् । तर, मृत सर्पले टोकेर मृत्यु भएको घटना

यौनका विषयमा विश्वका हरेक देशहरुको आ–आफ्नै मान्यता, धारणा, परम्परा तथा कानून छन् । कुनै देश यौनका विषयमा निकै खुला छन्

अहिले बेलायतको एउटा समाचार अत्याधिक भाइरल बनिरहेको छ । त्यहाँ एक ११ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । यससँगै उनी

के तपाईले हवाइजहाजमा यात्रा गर्नुभएको छ ? यदि छैन भने फिल्म वा ब्लगमा कसैले यात्रा गरेको देख्नुभएकै होला । यसमा