पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराधः अदालत



यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका , त्यसपछि व्यक्तिग रूपमा भेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन् । दुई मध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन् । सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो ।

प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारको आरोप लगाइएको थियो । कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

प्राचीन कालमा मानिसले संसारभर यस्ता धेरै भवन बनाएका थिए, जुन अझै पनि रहस्यभन्दा कम छैन । जसको वास्तुकलाले अझै पनि

तपाईँले यस्ता धेरै व्यक्तिहरू देख्नु भएको होला जसको हात वा खुट्टामा पाँच वटाको सट्टा ६ औँला छन् । तर, सबैमा

आईफोन मानिसहरूको लागि स्ट्याटस सिम्बल बनेको छ । मानिसहरू यसको नयाँ मोडल सार्वजनिक हुने प्रतीक्षामा छन् । आईफोनको नयाँ मोडल

संसारमा यस्ता धेरै कुराहरू छन् जो अचम्मका र रहस्यमय छन् । यी रहस्यको बारेमा आजसम्म कसैले थाहा पाएका छैनन् ।

Suggested