English

पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराधः अदालत



यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका , त्यसपछि व्यक्तिग रूपमा भेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन् । दुई मध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन् । सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो ।

प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारको आरोप लगाइएको थियो । कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,