कोरोना भ्याक्सिन लगाउनेलाई सित्तैमा अण्डा



कोरोना भाइरस महामारीको शुरुवात चीनबाट भएको मानिन्छ । नेपालसमेत विश्वका केही अन्य देश अहिलेसम्म महामारीसँग लडिरहेका छन् । तर चीनले कोरोनालाई सबैभन्दा पहिला नियन्त्रण गर्यो । तर चीनमा अहिले अर्को एउटा समस्या खडा भएको छ । चीनका मानिस कोरोना भ्याक्सिन लगाउनबाट डराइरहेका छन् ।

कोरोना वैक्सीन

जसलाई हटाउन चीन सरकार विभिन्न अफर दिइरहेको छ । चीन सरकारले कोरोना भ्याक्सिन लगाउनलाई प्रोत्साहन गर्नका लागि सित्तैमा अण्डा र रासन जस्ता खाद्य सामग्री बाँडिरहेको छ ।

प्रतीकात्मक तस्वीर

चीनले २६ मार्चसम्म ६१ लाख मानिसले कोरोना भ्याक्सिनको टीका लगाएका छन् । चीनले जून महिनासम्म ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको छ ।

कोरोना वैक्सीन
प्रतीकात्मक तस्वीर



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट

कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन्

बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो ।

तपाईले एक पटकमा एक वा दुई प्रेमिकाको साथ डेट गरेको सुन्नु भएको होला तर एकै समयमा एक जना व्यक्तिले यति