अतिरिक्त सेक्स क्रोमोजोम हुने पुरुषमा यस्ता रोगको जोखिम



५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप२ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ ।

जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७० वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।

उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए । तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।

उल्लेखनीय संख्यामा पुरुषले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।

सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।

केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ ।

अध्ययनका लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, ‘उल्लेखनीय संख्यामा पुरुषले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’

यो पनि…
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
तपाईंमा हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या



...
ceteraree

Forrest, USA 2022 06 19 21 37 45 ivermectin pills online Department of Pathology, Magee Womens Hospital of University of Pittsburgh Medical Center, Halket Street, Pittsburgh, Pennsylvania, 15213, USA

...
Enemexept

44 Our data suggests that optimized p27 Kip1 mimetics would have cytostatic, but not necessarily cytotoxic, effects on tumor growth side effects for clomid Smoking was a significant independent risk factor for lung carcinoma after breast carcinoma, but XRT alone was not

...
Squancy

lasix 10 mg 2008 Jul; 90 1 165 73

...
orikige

To identify prognostic indicators of EPS, we studied here longitudinal changes in peritoneal membrane function of patients who later developed this complication doxycycline hyclate alcohol All cochlear explants were incubated for 24 h and harvested for hair cell counting

...
Brianwes

precio cialis 5 mg 28 comprimidos en farmacias precio cialis 5 mg 28 comprimidos en farmacias comprar cialis en farmacia cialis 5 mg es suficiente precio de tadalafilo 5 mg [url=https://comprarcialis5mg.org/cialis-5-mg-precio/]donde comprar cialis genГ©rico fiable[/url] tadalafilo precio 5 mg [url=https://comprarcialis5mg.org/it/]tadalafil 5 mg[/url]

...
Ornadia

albuterol differin results 12 weeks It was a hometown decision which even some of the hometown crowd could not believe and even the news that Burns had boxed for 10 rounds with a dislocated jaw did not change the fact that he should have lost this bout precio de priligy en mexico

...
Scieste

The cervix connects the uterus with the birth canal the vagina nolvadex pct side effects

...
Befocky

1999 Jan Feb; 13 1 7 12 stromectol 12mg online Example 150 Synthesis of 6 4 3 chloro 2 methoxyphenyl amino 2 methyl 3 oxo 2, 3 dihydro 1H pyrazolo 3, 4 b pyridin 6 yl amino 3 2 oxopyrrolidin 1 yl picolinonitrile, I 134

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ

मिठो र स्वादिष्ट लाग्ने खानेकुरा पाएमा हामी खानमा नियन्त्रण नै गर्न सक्दैनौं । यसरी खानेकुरामा नियन्त्रण गर्न नसक्दा हाम्रो पाचन

निद्रा नलाग्ने समस्यालाई स्वास्थ्यका लागि निकै गम्भीर मानिन्छन् । अनिद्रा पनि धेरै रोगहरू को लागी एक उत्तेजक कारक को रूपमा

पछिल्लो समय चाडपर्वमा हृदयाघात र कार्डियाक अरेस्टको जोखिम बढेको मुटु रोग विशेषज्ञहरू बताउँछन् । यसका धेरै कारण हुन सक्छन्, यसका

Suggested