English

संसारको खतरनाक टापु, मान्छे गएपछि फर्केर आउँदैन



संसारमा यस्ता धेरै ठाउँहरू छन्, जुन अन्य ठाउँहरूभन्दा अद्वितीय र फरक छन्। यी ठाउँहरूमध्ये एउटा यस्तो ठाउँ छ जहाँ मानिसले होइन सर्पले शासन गर्छ । यो ठाउँमा एक व्यक्तिको भ्रमण खतरा मुक्त छैन। यो ठाउँमा मान्छे गएको खण्डमा जिउँदै फर्केर आउँदैन भन्ने मान्यता छ ।

यो अनौठो र खतरनाक ठाउँ ब्राजिलमा अवस्थित छ। यो ठाउँको नाम स्न्याक आइल्याण्ड हो। यस ठाउँलाई टाढाबाट हेर्दा निकै सुन्दर देखिन्छ तर नजिक गएर हेर्दा निकै खतरनाक छ । यो टापुमा संसारका सबैभन्दा खतरनाक सर्पहरू बस्छन्।

यस टापुमा भाइपर प्रजातिका सर्प पाइन्छ। भाइपर प्रजातिका सर्पहरू पनि आकाशमा उड्छन्। यो सर्पको विष यति खतरनाक छ कि मान्छेको मासु पनि पग्लिन्छ । स्न्याक आइल्याण्डमा ४००० भन्दा बढी प्रजातिका सर्पहरू बस्छन्।

ब्राजिलको नौसेनाले यस ठाउँमा आम नागरिकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । यहाँ सर्पसँग सम्बन्धित विशेषज्ञहरू मात्र अनुसन्धान गर्न जान्छन्। तर, उनले तटीय क्षेत्रमा मात्रै अनुसन्धान गर्न अनुमति दिएका छन् । अहिलेसम्म टापुभित्र पस्ने साहस कसैले देखाएको छैन ।

यो पनि…
औँठाको छापजस्तै देखिने टापु
एउटा टापुमा एउटा मात्र घर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested