English

हरायो संसारकै ठूलो खरायो, भेट्नेलाई यस्तो पुरस्कार दिइने !



संसारकै सबैभन्दा ठूलो खरायो हराएको छ । यो खरायो खोजिदिने व्यक्तिलाई मालिकले एक हजार पाउण्ड पुरस्कार दिने भएकी छन् । यो खरायोको नाम ड्यारियस रहेको छ । यसको लम्बाई ४ फुट र ५ इन्च छ । यसकै कारण यसको नाम गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दर्ता भएको छ । अहिले भने यो हराएइको बताइएको छ ।

यो खरायो आफ्नी मालिक एनेट एडवर्डसँग वर्सेस्टरशायरस्थित उनको घरमा बस्दथ्यो । एनेट पहिला मोडल थिइन् । उनी खरायो हराएकोमा धेरै चिन्तित छिन् ।

पछिल्लो कृही वर्ष यता उनी खरायोको ब्रिडिङ गरिरहेकी थिइन् । उनले खरायो खोजिदिन पुलिसलाई खबर गरेकी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,