English

बालेन साहको समर्थनमा जे देखियो (फोटो फिचर)



काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएको घोषणा र विजय र्यालीमा सहभागी हुन अहिले मतगणनास्थल राष्ट्रियसभा गृह अगाडि उनका समर्थकहरु उपस्थित भएर नाराबाजी गरिरहेका छन् । युवाहरुको संख्या बढ्दै गएको छ ।

यो पनि…
बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास
काठमाडौंमा बालेनको अग्रता कायमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested