जहाँ हतौडा र चक्कूले काटिन्छ कपाल !



अहिले सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । पाकिस्तानको लाहौर शहरमा हतौडा र चक्कूले कपाल काटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

हथौड़े-चाकू से बालों की कटाई

यसरी काट्दा कतै पनि चोट लागेको देखिँदैन । यो भाइरल बनिरहेको भिडियोमा कपाल काट्ने व्यक्तिको नाम अली अब्बास रहेको छ ।

अली अब्बास

उनी यसरी कपाल काट्नको लागि सिक्छन् र सिकाउँछन् पनि ।

प्रतीकात्मक तस्वीर

उनले हतौडा र चक्कूको प्रयोग गरेर कपाल काटीरहेको भिडियोमा दख्न सकिन्छ । यसरी कपाल काट्नको लागि लामो लाइन लागेको छ । उनका ग्राहकमा पुरुष मात्र नभएर महिला पनि सामेल छन् ।

हथौड़े-चाकू से बालों की कटाई

https://www.facebook.com/arynewsasia/videos/618149889048042/



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता

वैज्ञानिकहरूले पहिलो पटक अन्तरिक्षमा मुला उमारेएका थिए । अन्तरिक्षमा उमारिएका ती मुला अर्को वर्ष मात्र पृथ्वीमा ल्याइयो । नासाको अन्तरिक्ष

भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ

विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका

Suggested