English

जहाँका मानिस १५० वर्षसम्म जीवित रहन्छन् !



अनियमित जीवनशैलीका कारण संसारभरका अधिकांश मानिस शारीरिक समस्यासँग लडिरहेका छन् । तर पाकिस्तानको एक घाटी यी सबै समस्याबाट टाढा छ ।

हुंजा समुदाय की लड़की

पाकिस्तानको हुन्जा घाटीमा हुन्जा समुदायका मानिस शारीरिक रुपमा धेरै मजबुत हुन्छन्, उनीहरु अस्पताल गएको खबर सायदै सुनिन्छ । सबैभन्दा हैरान बनाउने कुरा त के छ भने, उनीहरुको औसत आयु १२० वर्षको हुन्छ । यो समुदायको अनौठा परम्पराको बारेमा केही पुस्तक समेत लेखिएको छ ।

हुंजा समुदाय

नोम्याडिक वेबसाइटका अनुसार यो समुदायका महिला ६० देखि ९० वर्षको उमेरसम्म बिना कुनै समस्या गर्भवती हुन सक्छन् । यो समुदायकी महिलालाई संसारकै राम्री महिला पनि भनिन्छ । हुन्जा समुदायका महिला संसारमा सबैभन्दा राम्री मानिन्छन् । यो समुदायका मानिसलाई बुरुशी पनि भनिन्छ । उनीहरु बुरुशास्की भाषा बोल्दछन् ।

हुंजा समुदाय की लड़कियां

उनीहरु पाकिस्तानका अन्य मानिसहरुभन्दा धेरै शिक्षित रहेका छन् । त्यहाँको जनसंख्या ८५ हजार रहेको छ । यो समुदाय मुस्लिम धर्मावलम्बी हुन् । यो क्षेत्र पाकिस्तानको चर्चित पर्यटनस्थल मध्येको एक हो ।

हुंजा समुदाय की महिलाएं

त्यहाँको जीवनशैली नै लामो आयुको कारण हो । उनीहरु बिहानै पाँच बजे उठ्छन्, र साइकिल र गाडीको प्रयोग कमै गर्दछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested