English

आफ्ना प्रियजनको मृत्युपछि रुँदै शव खाने परम्परा



संसारमा यस्ता धेरै जातजातिहरू छन्, जसको बारेमा आम संसारका जनता अनभिज्ञ छन् । कतिपय जनजातिहरूको रीतिरिवाज, परम्परा र संस्कृतिको बारेमा थाहा पाउँदा हामी छक्क पर्छौँ ।

यानोमामी जनजातिले आफ्ना मानिसहरूको लास खान्छन्

तपाईंले यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यो जनजातिका मानिसहरू आफ्नै मान्छेको मासु खान्छन् । दक्षिण अमेरिकाको ब्राजिलमा बसोबास गर्ने यो जनजातिले एउटा अनौठो परम्परा पछ्याउँछन् ।
यो परम्परालाई एन्डो–नरभक्षण भनिन्छ । ‘द गार्डियन’ को समाचारअनुसार ब्राजिल र भेनेजुएलामा पाइने यो जनजातिलाई ‘यानाम’ र ‘सिनेमा’ पनि भनिन्छ ।

आधुनिकीकरण र पश्चिमीकरणले यस जनजातिलाई असर गर्दैन । उनीहरूले आफ्नो संस्कृति र संस्कार मात्र पालना गर्नुपर्छ । आफ्नो परम्परामा, यो जनजातिमा बाहिरीहरूको हस्तक्षेप मन पराउँदैन् । तपाईं यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि जब यहाँ कोही मर्छ, उसको दाहसंस्कार अत्यन्तै विभत्स तरिकाले गरिन्छ ।

घरका सबै मानिस जम्मा भएर लास खान्छन्

कसैको मृत्यु भएपछि घरका सबै मानिस जम्मा भएर लासलाई पूरै जलाएर खाने गर्छन् । आफन्तको मृत्यु भएपछि यी मानिसहरू गीत गाउँछन् र रुँदै दुःख व्यक्त गर्छन ।

यो पनि…
माछाहरू पनि जान्दछन् गणित
‘नर्कको ढोका’, जहाँबाट हुन्छ, हरेक सेकेण्डमा लाखौं लिटर पानी गायब



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested