English

यस्तो छ, सजिलै झिंगा हटाउने उपाय



वर्षायाममा झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौँ । तर, घरमा केही उपाय अपनाए सजिलै झिंगा भगाउन सकिन्छ ।
आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे जानकारी दिएका छन् । जुन निम्न छन्

कपूर

थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरि यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन ।

पुदिनाको तेल

घरमा पुदिनाको तेल छर्कनुहोस् । यसको गन्धका कारण घरमा झिँगा आउँदैन ।

धुलो खुर्सानी

स्प्रे बोतलमा थोरै धूलो खुर्सानी पाउडर भर्नुहोस् । यो छर्किदाँ पनि घरमा झिंगा आउँदैन ।

दालचिनी

दालचिनीको रस पानीमा मिसाएर छर्कनुहोस् । यसो गर्नाले पनि घरबाट झिंगा भाग्छ ।

ल्वाङ्गको तेल

झिंगा धेरै आउने स्थानमा ल्वाङ्गको तेल छर्कनुहोस् । समस्या हल हुन्छ ।

लेभेन्डरको तेल

घरमा लेभेन्डरको तेल छर्कनुहोस् । यसको गन्धले झिंगा आउँदैन ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested