English

अन्तिम संस्कार गरेर घर फर्किंदा मृतकले फोन गरेपछि…



अन्तिम संस्कार सकेर फर्किँदा मृतककै मोबाइलबाट फोन आएपछि भारतमा एक व्यक्ति तनावमा परेका छन् । भारतको महाराष्ट्रस्थित एक परिवारले आफ्नो छोरा मरेको खबर पाएर अस्पतालबाट शव घर ल्याएर शवको अन्तिम संस्कार पनि गरे ।

तर, अन्तिम संस्कार गरी परिवार दुःखी भएर घर फर्किएपछि मृतकको फोन आउँदा भने परिवारको होस उडेको हो ।

काम गर्दागर्दै बेहोस भएका प्रमोद अस्पतालमा उपचाररत रहेको र उनको होस आएपछि परिवारलाई फोन गरेका थिए । तर, प्रमोदले भने आफ्नो पुनर्जन्म भएको बताएका छन् ।

मृत्यु भएका भनिएका प्रमोद जीवितै रहेपछि प्रहरी प्रशासन पनि तनावमा परेको छ । ती परिवारहरूले कसको शवको संस्कार गरे भन्नेको अनुसन्धानमा प्रहरीले लागेको छ । प्रमोदका परिवारले एउटा शव आगो लगाएर नष्ट गरेको हो ।

यो पनि…
माछाहरू पनि जान्दछन् गणित
‘नर्कको ढोका’, जहाँबाट हुन्छ, हरेक सेकेण्डमा लाखौं लिटर पानी गायब



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested