English

अनौठो : स्पर्म डोनरलाई यो कम्पनीले ८९ हजार रुपैयाँ दिने



वर्ष २०१२ मा आएको बलिउड फिल्म विक्की डोनर त तपाईहरु सबैले हेर्नुभएको नै होला । फिल्ममा आयुष्मान खुराना स्पर्म (वीर्य) डोनेट गरेर सन्तान प्राप्तीका लागि तड्पिरहेका दम्पतीहरुको जीवनमा खुशीयाली ल्याइदिने काम गरेका हुन्छन् ।

चीन में स्पर्म बैंक (प्रतीकात्मक तस्वीर)

यस्तै एक घटना चीनमा अहिले देखिएको छ । त्यहाँ राम्रो स्पर्म डोनरको माग बढिरहेको छ । त्यहाँको एक स्पर्म डोनर बैंकले सोसल मिडियाको माध्यमबाट मानिसलाई स्वयं अघि आएर स्पर्म डोनेट गर्न अपिल गरेको छ ।

चीन में स्पर्म बैंक (प्रतीकात्मक तस्वीर)

त्यति मात्रै होइन, यदि राम्रो स्पर्म छ भने त्यसलाई राम्रो पैसा दिने गरिन्छ । चीनको झेनियांग ह्यूमन स्पर्म बैंक गत केही महिना यता मानिससँग स्पर्म डोनेट गर्ने अपिल गरिरहेको छ ।

चीन में स्पर्म बैंक (प्रतीकात्मक तस्वीर)

बैंकले तपाईको सहयोग भविष्यका लागि धेरै सहयोगी साबित हुने बताएको छ । झेजियांग ह्यूमन स्पर्म बैंकले ययो भन्दा पहिला पनि एक पोस्टमा स्पर्म डोनेट रक्तदान जस्तै भएको बताएको थियो ।

चीन में स्पर्म बैंक (प्रतीकात्मक तस्वीर)

बैंकले राम्रो क्वालिटीको स्पर्म खोज्नेलाई ५ हजार यूआन रुपैयाँ दिने बताएको छ । स्पर्म डोनेट गर्ने व्यक्तिको उमेर २० देखि ४० वर्षको बीचको हुनुपर्छ । यसका साथै व्यक्तिको लम्बाई १.६५ मीटर (५.४ फीट) र पढाई मा पोस्ट सेकेण्डरी डिग्री पनि जरुरी छ ।

चीन में स्पर्म बैंक (प्रतीकात्मक तस्वीर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested