English

पार्किङमा रहेको कारलाई अचानक माहुरीले घेरेपछि !



माहुरी त तपाईले देख्नुभएकै होला । यो आकारमा एकदमै सानो हुन्छ । तर यदि कसैले उ बसेको स्थानमा प्रहार गर्यो भने यिनले घेरेरै उधुम मच्चाउँछन् । यसको टोक्यो भने धेरै दुख्छ ।

कार से मधुमक्खियों को निकालने की कोशिश करते जेसी जॉनसन

के तपाईले अचानक धेरै माहुरीले घेरिएका मानिसलाई देख्नुभएको छ ?, यदि छैन भने हामी तपाईलाई त्यसको बारेमा बताउनेछौँ । न्यू मेक्सिकोमा एउटा यस्तै घटना भएको छ ।

कार से मधुमक्खियों को निकालने की कोशिश करते जेसी जॉनसन

त्यहाँ एक अफ ड्यूटी फायर फाइटरले एक कारबाट माहुरी निकाल्न प्रयास गरेका थिए । तर माहुरीले टोक्न थाल्यो । एक व्यक्ति पार्किङमा आफ्नो कार राखेर पसलमा केही सामान किन्न गएका थिए ।

कार पर डेरा जमाए बैठीं मधुमक्खियां

त्यो बेला उनले एउटा सिसा आधा खोलेर गएका थिए । आउँदा त्यहाँ माहुरी गएर बसे । बाहिर निकाल्ने क्रममा टोक्न थालेपछि उनले लस क्रसेस फायर डिपार्टमेण्टलाई फोन गरे । यो घटनालाई लिएर फायर डिपार्टमेण्टले एउटा पोस्ट पनि गरेको थियो । यसको जिम्मेवारी अफ ड्यूटी फायर फाइटर जेसी जोनसनले लिए ।

शख्स पर मधुमक्खियों ने किया हमला

त्यसपछि ती व्यक्तिलाई उनले सुरक्षित स्थानमा जान भने । त्यसपछि जेसी जोनसनले माहुरीलाई कारबाट हटाए । उनले आफ्नो लागि सेफ्टी लगाएर माहुरी हटाउन कारमा गएका थिए ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested