जमीन खन्ने क्रममा भेटिए सुनका खजाना !



संसार अनौठो रहस्यले भरिएको छ । यो संसारमा कहाँ के छ भनेर सबैकुरा पत्ता लगाउन हामी असमर्थ छौँ । एउटा यस्तै घटना भारतको तेलंगनास्थित जनगाउँ जिल्लामा भएको छ ।

त्यहाँको पेमबर्थी गाउँको एक जमीन खन्ने क्रममा सुनका खजाना पाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नरसिम्हा नामका व्यक्तिले कामदारलाई त्यहाँ खन्न अह्राउँदा यस्तो भेटिएको हो ।

खन्दै जाँदा दुई फिट भित्र यस्ता सुनका गहना भेटिएका हुन् । यसको जानकारी स्थानीय प्रशासनलाई दिएपछि पुलिस र स्थानीय प्रशासनले सुनका गहना जफत गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू