English

जब विवाहको दिन बेहुली आफ्नै बहिनी भएको थाहा भयो !



चीनमा विवाहको बेला एउटा अनौठो घटना भएको छ । जो घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । विवाहका क्रममा त्यहाँ बेहुलाकी आमाको नजर हुनेवाला बेहुलीमा पर्दा उनी आफ्नै छोरी भएको थाहा भयो । त्यसपछि छोरीलाई समातेर उनी रुन थालिन् ।

चीन: शादी के दौरान अजीबोगरीब मामला आया सामने

आमाले छोरीको हातमा आफूले बनाइदिएको चिन्ह देखेपछि उनी आफ्नै छोरी भएको थाहा भएको थियो । यो घटना चीनको जिआनग्सू प्रान्तको सोझोउको हो । त्यहाँ ३१ मार्चमा विवाह हुँदै थियो ।

चीन: शादी के दौरान अजीबोगरीब मामला आया सामने

चिनियाँ सञ्चारमाध्यमका अनुसार आमाले आफ्नी छोरी २० वर्ष पहिला हराएको बताएकी छन् । तर अहिले उनलाई पालिरहेका आमाबुबाले भने कसरी तपाईको छोरी हुन् भनेर सोधेका थिए ।

चीन: शादी के दौरान अजीबोगरीब मामला आया सामने

जसमा २० वर्ष पहिला हराएको उनीहरुले बताए । २० वर्ष पहिला अहिले उनलाई पालिरहेका आमाबुबाले सडकमा फेला पारेका थिए । उनीहरुले यो कुरा थाहा पाएपछि पनि छोराछोरीको विवाह रोकेनन् ।

चीन: शादी के दौरान अजीबोगरीब मामला आया सामने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested