संसारका १० रोचक र अनौठा तथ्य !
संसारमा केही त्यस्ता चिज पनि छन्, जो रोचक त छँदैछन्, साथमा हैरान बनाउने किसिमका पनि छन् । जस्तै मह संसारको एउटा मात्र त्यस्तो खाद्य पदार्थ हो, जो कहिल्यै बिग्रिँदैन । यो सयौँ वर्षसम्म सुरक्षित रहन्छ ।
केही पटक अनुसन्धानका क्रममा मिश्रका प्राचीन कब्रस्थानमा हजारौँ वर्ष पुरानो मह वैज्ञानिकले फेला पारेका थिए ।
तपाईले पानी धेरै किन्नु भएको होला । तर त्यसमा लेखिएको डेटको बारेमा तपाईले ध्यान दिनुभएको छैन होला । हामी डेट त हेर्छौं तर त्यो डेट पानीको हो भन्ने साच्छौँ, तर त्यो डेट पानीको नभएर बोतलको हो । पानी कहिल्यै बिग्रँदैन ।
अष्ट्रिज एउटा यस्तो पंक्षी हो जो उड्न सक्दैन । यो पंक्षीस्को सबैभन्दा ठूलो प्रजातीमध्येको एक हो । त्यस्तै कोही पनि अन्य जीवित पोथी पंक्षीले भन्दा ठूलो अण्डा दिन्छ । यसको आँखा उसको दिमाग भन्दा पनि ठूलो हुन्छ ।
चीनलाई कुंग फू कला सिकाउने व्यक्ति एक भारतीय थिए । उनको नाम बोधिधर्म थियो । उनलाई बोधिधर्मन पनि भनिन्छ । उनी बौद्धधर्मको प्रचारका लाग चीन गएका थिए । उनले त्यहाँ केही शिष्य पनि बनाएका थिए ।
संसारको सबैभन्दा ठूलो माछोमध्येको एउटा माछो ह्वेल त तपाईले देख्नु भएकै होला । यसको तौल १४ सय किलोको आसपासमा हुन्छ । तर ब्लू ह्वेलको तौल १८१ किलो हुन्छ ।
Carmine
I like this web blog it's a master piece! Glad I noticed this ohttps://69v.topn google.Raise your businessLook at my blog post - Annette-L