English

संसारका १० रोचक र अनौठा तथ्य !



संसारमा केही त्यस्ता चिज पनि छन्, जो रोचक त छँदैछन्, साथमा हैरान बनाउने किसिमका पनि छन् । जस्तै मह संसारको एउटा मात्र त्यस्तो खाद्य पदार्थ हो, जो कहिल्यै बिग्रिँदैन । यो सयौँ वर्षसम्म सुरक्षित रहन्छ ।

केही पटक अनुसन्धानका क्रममा मिश्रका प्राचीन कब्रस्थानमा हजारौँ वर्ष पुरानो मह वैज्ञानिकले फेला पारेका थिए ।

प्रतीकात्मक तस्वीर

तपाईले पानी धेरै किन्नु भएको होला । तर त्यसमा लेखिएको डेटको बारेमा तपाईले ध्यान दिनुभएको छैन होला । हामी डेट त हेर्छौं तर त्यो डेट पानीको हो भन्ने साच्छौँ, तर त्यो डेट पानीको नभएर बोतलको हो । पानी कहिल्यै बिग्रँदैन ।

प्रतीकात्मक तस्वीर

अष्ट्रिज एउटा यस्तो पंक्षी हो जो उड्न सक्दैन । यो पंक्षीस्को सबैभन्दा ठूलो प्रजातीमध्येको एक हो । त्यस्तै कोही पनि अन्य जीवित पोथी पंक्षीले भन्दा ठूलो अण्डा दिन्छ । यसको आँखा उसको दिमाग भन्दा पनि ठूलो हुन्छ ।

प्रतीकात्मक तस्वीर

चीनलाई कुंग फू कला सिकाउने व्यक्ति एक भारतीय थिए । उनको नाम बोधिधर्म थियो । उनलाई बोधिधर्मन पनि भनिन्छ । उनी बौद्धधर्मको प्रचारका लाग चीन गएका थिए । उनले त्यहाँ केही शिष्य पनि बनाएका थिए ।

ब्लू व्हेल (प्रतीकात्मक तस्वीर)

संसारको सबैभन्दा ठूलो माछोमध्येको एउटा माछो ह्वेल त तपाईले देख्नु भएकै होला । यसको तौल १४ सय किलोको आसपासमा हुन्छ । तर ब्लू ह्वेलको तौल १८१ किलो हुन्छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested