English

अमेरिकाले किन्यो रूसबाट अलास्का



आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

रोनाल्ड रेगनको हत्या
सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक रूपमा बिमारी भनिएका आक्रमणकारीले राष्ट्रपतिको हत्या गरेर ‘प्रख्यात’ हुने आफ्नो आशय रहेको बताएका थिए ।

प्यालेस्टाइनीमाथि इजरायलको दमन
सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत् भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

अमेरिकाले किन्यो रुसबाट अलास्का
सन् १८६७ मा अमेरिकाले रूसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रूससँग किनेको थियो ।

ट्रिटी अफ पेरिसमा हस्ताक्षर
सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रूसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।

जिओपार्डीको पहिलो प्रसारण
सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

यो पनि…
रूस-युक्रेन शान्ति वार्ता : कुन देशको कस्तो प्रतिक्रिया ?

वार्ताका लागि यी हुन् रूसका मुख्य माग
युद्धबारे जर्मनी, फ्रान्स र बेलायतलाई जेलेन्स्कीले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested