English

दाँतलाई कसरी चम्काउने, जान्नुहोस्



दाँत खासगरी खानेकुरा चपाउनका लागि नभई नहुने कुरा हो । तर, मानिसका लागि दाँतको उपयोगिता त्यति मात्र होइन । दाँतलाई सुन्दरताको प्रतीक समेत मानिन्छ । यद्यपि, सबैको दाँत सेतो हुन्छ भन्ने छैन ।

दाँतलाई बिगार्नेे कैयौँ कारण हुन्छन् । जसमा बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यसलाई यसरी सेतो र चम्किलो बनाउन सकिन्छ ।

कागती

कागतीको मद्दतले दाँतमा रहेको पहेँलोबाट छुटकारा पाउन सकिन्छ  । यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । यो निरन्तर दुई हप्तासम्म लगाउनुहोस् । यसले पहेँलो दाँतलाई सेतो बनाउँछ ।

ब्लिचिङ गर्ने

ब्लिचिङ दाँत सेतो बनाउने प्रविधि हो । यो दन्त चिकित्सककोमा गएर गर्न सकिन्छ । पेरोक्साइड केमिकलको प्रयोगद्वारा दाँत सेतो बनाइन्छ ।

नरिवलको तेल

यसको प्रयोगले पहेँलो दाँतलाई चम्किलो पनि बनाउन सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर दाँतमा लगाउँनुहोस् । साथै, ब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरे पछि चम्किलो हुन्छ ।

सोडा

सोडाले दाँतमा भएको फोहोर निकाल्ने काम गर्छ । जसले गर्दा दाँतमा रहेको पहेँलो हटेर सेतो हुन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested