English

पुथ्वीमा बिरुवाहरू : कोही रुन्छन्, कोही खाना माग्छन्



पुथ्वीमा धेरै अनौठा चिजहरू पाइन्छन् । आजसम्म वैज्ञानिकले पनि यसको रहस्य पत्ता लगाउन सकेका छैनन् । पुथ्वीमा यस्ता धेरै रूख र वनस्पति छन् जसलाई चमत्कारीको रूप मानिन्छ ।

बिरुवाबाट निस्कन्छ पानी

भारतको अण्डमान र निकोबरमा एउटा अनौठो बिरुवा पाइन्छ, जसको नाम क्यालामस अण्डमानिक्स हो । यस बिरुवाको जराबाट पानी निस्कन्छ । यहाँ बसोबास गर्ने आदिवासीले पानी नपाउँदा यस बोटबाट निस्कने पानीले तिर्खा मेटाउने गर्छन् ।

बिरुवाबाट प्रकाश

धर्तीमा यस्ता धेरै बिरुवाहरू छन् जसबाट अँध्यारोमा उज्यालो निस्कन्छ । साथै केही यस्ता च्याउ पनि छन् जसले धेरै रंगको प्रकाश उत्सर्जन गर्छ ।

रुने र खानाको लागि सोध्ने बिरुवा

‘म्यान्ड्रेक’ नामको बोट पृथ्वीको भूमध्यसागरमा पाइन्छ । यो बिरुवाको संरचना मानिसको जस्तै हुन्छ । यी बिरुवाहरू काटियो भने रुन्छन् ।

वैज्ञानिकहका अनुसार जब यी बिरुवालाई पानी वा अन्य चिज चाहिन्छ, तब यिनीहरूले आवाज दिन्छन् ।

हिँड्ने बिरुवाहरू

धर्तीमा यस्ता रूखहरू पनि पाइन्छन्, जो हिँडिरहन्छन् । यी बिरुवाहरू नुन पानी वा दलदलमा हुर्कन्छन । यी ठूला रूखको नाम ‘म्यान्ग्रेभ’ हो, जो बिस्तारै हिँड्छन् र हजारौँ किलोमिटर टाढा पुग्छन् ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested