English

जहाँ बाज र लाटोकोसेरोले गर्छन् राष्ट्रपति भवनको सुरक्षा !



हरेक देशमा राष्ट्रपति र प्रधानमन्त्रीको भवनको सुरक्षा आर्मीले लिएको हुन्छ । उनीहरुको सुरक्षा यतिसम्म कडा हुन्छ कि, उनीहरुको अनुमति बिना कोही छिर्न पाउँदैन । तर आज हामी तपाईलाई राष्ट्रपति भवनको सुरक्षाका लागि चराले गरेको देशको बारेमा जानकारी दिनेछौँ ।

क्रेमलिन की सुरक्षा

रुसको राष्ट्रपति भवन क्रेमिनल र त्यसको नजिकमा रहेका प्रमुख सरकारी भवनको सुरक्षा पंक्षीलाई दिइएको छ । देशको रक्षा विभागले उल्लू र बाजलाई राष्ट्रपति भवनको सुरक्षा दिएको हो ।

क्रेमलिन की सुरक्षा

रक्षा विभागले यसको लागि एक टीम नै बनाएको छ । यो टीम १९८४ देखि यो क्षेत्रमा खटिरहेको छ । यो टीममा १० वटा भन्दा धेरै बाज र उल्लू छन् । उनीहरुलाई विशेष ट्रेनिङ दिइएको छ ।

क्रेमलिन की सुरक्षा

यसको बास्तविक लक्ष्य भनेको दुश्मनबाट बच्न नभएर काग जस्ता पंक्षीको दिसाले राष्ट्रपति भवनमा पुर्याउने क्षतिबाट बच्न भएको रिपोर्टमा बताइएको छ । यो टीममा २० वर्षीय एक बाज ‘अल्फा’ र त्यसको साथी ‘फाइल्या’ उल्लू छन् । यी दई भएपछि केहि पनि पंक्षी त्यहाँ आउँदैनन् ।

क्रेमलिन की सुरक्षा
क्रेमलिन की सुरक्षा
क्रेमलिन की सुरक्षा



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested