English

अब प्रहरीले कैदीलाई गाली गर्न नपाउने



समाजलाई विचलित पार्ने काम गरेमा मात्रै व्यक्ति जेल जान्छ । तर, अहिले कारागारलाई कैदीबन्दीमैत्री बनाइएको छ । उनीहरुलाई जेलमा राम्रो वातावरण दिइन्छ ताकी जेलबाट बाहिर निस्कद असल व्यक्ति बनून् । अब भने बेलायतमा कैदिहरुलाई प्रहरीद्धारा गाली गर्न प्रतिबन्ध लगाइएको छ ।

यहाँ प्रहरीले कैदीलाई गाली गर्न मिल्दैन

‘डेलि स्टार’को समाचार अनुसार एचएम इन्स्पेक्टोरेट अफ प्रिजन नामक एक रिर्पाेटमा बेलायतका जेलमा रहेका कैदीहरुमाथि गालि गर्न वा चिच्याउन नहुने सहल्ला दिइएको छ ।

एचएम इंस्पेक्टरेट अफ प्रिजन इङ्गल्याण्डको एक स्वतन्त्र अनुसन्धान एजेन्सी हो । यसले कैदीहरुलाई बस्नको लागि उपयुक्त वातावरण प्रदान गर्ने काम गर्दछ । कारागार यस्तो हुनुपर्दछ जसमा कैदीबन्दीका लागि सुन्दर मैदान, रुख विरुवा, फुल र पोखरी हुनुपर्छ । यसले कैदीहरुलाई सकरात्मक भावानाको विकास गराउछ । साथै इङ्गल्याण्डका धेरै जेलका कोठाहरुलाई अहिले कक्षको सट्टा कोठा भनिन्छ र कैदिहरुलाई निवासी भनिन्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested