English

समलिङ्गी विवाह : अरूतिर मन जाँदैन, घर–समाज मान्दैन (भिडियो पनि)

केटा–केटा र केटी–केटीबीच प्रेमको फूल फुल्नु अस्वाभाविक होइन


काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिवर्तन गर्न यो जोडीलाई सहज थिएन । पहिलो त परिवारले नै स्विकारेन अर्को समाजले । उनीहरूको सम्बन्ध थाहा पाउनेबित्तिकै समाजले हेर्ने नजरै बदलियो ।

तर, परिस्थिति प्रतिकुल हुँदाहुँदै पनि धीरज–आर्थिक विवाह गर्ने निधोमा पुगे । दुवैले आ–आफ्नो परिवारमा सम्बन्धबारे खुलाए । परिवारमा तरंग पैदा भयो । दुवैको परिवारले स्विकार्ने छाँट नदेखेपछि उनीहरू घर छोडेर भागे । एक हप्तासम्म कसैको पनि सम्पर्कमा आएनन् । तनावग्रस्त माहोल बन्यो । दुवै परिवार खोजीमा लाग्यो । कसै गर्दा पनि सीप लागेन ।

This image has an empty alt attribute; its file name is dhiraj-arthik-768x512.jpg
धीरज बस्नेत र आर्थिक बस्नेत


अन्ततः परिवार पनि उनीहरूको प्रेममा घुँडा टेक्न बाध्य भयो । अनि विवाहको साइत जुर्यो । ‘हामीलाई तपाईंहरूले स्विकार्नुस् नत्र समाजले कसरी स्विकार्छ भनेर परिवारलाई नै सम्झायौँ,’ धीरज परिपक्व सुनिए,–‘परिवारले हाम्रो कुरा राम्ररी बुझ्यो तर, समाजले हाम्रो सम्बन्धलाई स्विकार्दैन ।’

हाम्रो प्रेम सम्बन्धलाई गाली गर्दा एकदमै नराम्रो लाग्छ, जसलाई पनि आफ्नो जीवनसाथी रोज्ने अधिकार हुन्छ, जति पनि समलिङ्गी जोडीहरू छन् उनीहरू आत्मनिर्भर हुन जरुरी छ तब मात्र परिवार तथा समाजसँग आफ्नो भावना खुलेर बताउन सक्छन् ।

सिन्धुपाल्चोकका अमान्सु खड्का र दुर्गा सापकोटा प्रेम सम्बन्धमा बाँधिएको दुई वर्ष भयो । उनीहरूको भेट टिकटकमार्फत भएको थियो । यो महिला समलिङ्गी जोडीको प्रेम सम्बन्धलाई परिवारले स्विकारेको छैन । त्यसो त कतै जोडी टुट्ने पो हो कि भन्ने डरले उनीहरूलाई दिनरात सताउँछ । अझै, परिवार तथा समाजले गतिलो नजरले नहेर्दा दुःखी हुन्छन् । ‘हाम्रो प्रेम सम्बन्धलाई गाली गर्दा एकदमै नराम्रो लाग्छ, जसलाई पनि आफ्नो जीवनसाथी रोज्ने अधिकार हुन्छ,’ अमान्सुले तर्क झिकिन्, ‘जति पनि समलिङ्गी जोडीहरू छन् उनीहरू आत्मनिर्भर हुन जरुरी छ तब मात्र परिवार तथा समाजसँग आफ्नो भावना खुलेर बताउन सक्छन् ।’

This image has an empty alt attribute; its file name is durga-sumansu.jpg
अमान्सु खड्का र दुर्गा सापकोटा

हामीले माया गरेका हौँ कुनै अपराध गरेका छैनौँ, त्यसैले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको विवाहले वैधानिकता पाउन सकेको छैन,’ निराश भावमा सुमन भन्दै थिइन्, ‘हाम्रो भावनालाई परिवार, समाजले बुझेको छैन साह्रै दुःख लाग्छ ।

झापाकी सुमन तामाङ र सुनसरीकी निशा तामाङ पनि लिभिङ्ग टुगेदरमा बसेको ६ वर्ष बित्यो । विवाह गरेर वैधानिक रूपमै जीवनभरि सँगै बस्ने यो जोडीको चाहना छ । तर, उनीहरूको पनि उही समस्या : परिवार–समाजले नस्विकार्नु । तर, सुमन र निशाले भने सँगै जिउने कसम खाइसके । ‘हामीले माया गरेका हौँ कुनै अपराध गरेका छैनौँ, त्यसैले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको विवाहले वैधानिकता पाउन सकेको छैन,’ निराश भावमा सुमन भन्दै थिइन्, ‘हाम्रो भावनालाई परिवार, समाजले बुझेको छैन साह्रै दुःख लाग्छ ।’

माथिका यी तीन जोडी प्रतिनिधिमूलक पात्र मात्र हुन् । नेपाली समाजमा समलिङ्गी जोडी भेटिन्छन्, महिला अनि पुरुष पनि । कति खुलेर बाहिर आए, विवाह नै गरे । तर, धेरैजसो परिवार र समाजको डरले खुल्न सकेका छैनन् । जे होस्, अब मायाप्रेम केटा र केटीबीच मात्र होइन केटा–केटा र केटी–केटी बीचमा पनि हुन्छ भन्ने प्रमाणित भइसकेको छ ।

भ्यालेन्टाइनलाई मायाको डोरी कस्ने, प्रेम प्रस्ताव राख्ने र एक–अर्काको मन जित्ने पर्वकै रूपमा लिइन्छ । तर, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहका मानिसलाई भने खुलेर माया व्यक्त गर्ने वातावरण नभएको मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीको अनुभव छ ।

आज ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस । हरेक वर्ष हप्ताभर मनाइने भ्यालेन्टाइन प्रेमिल जोडीका लागि सुनौलो समय हो । भ्यालेन्टाइनलाई मायाको डोरी कस्ने, प्रेम प्रस्ताव राख्ने र एक–अर्काको मन जित्ने पर्वकै रूपमा लिइन्छ । तर, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहका मानिसलाई भने खुलेर माया व्यक्त गर्ने वातावरण नभएको मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीको अनुभव छ । ‘समलिङ्गीलाई समाजले हेर्नेे दृष्टिकोण, परिवारले गर्ने व्यवहारले सम्बन्धलाई लुकाउन बाध्य छन्,’ सरिता समाजलाई केही सन्देश दिन खोज्दै थिइन्, ‘कुनै पनि व्यक्तिले कसैलाई मनपराउनु अपराध होइन, त्यसलाई परिवार–समाजले बुझोस् ।’

अर्को कुरा धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहका व्यक्तिहरू आत्मनिर्भर छैनन् । परिवारकै भरमा बाँच्नुपरेको छ । फेरि, परिवारको इच्छाविपरीत गएर विवाह गर्दा नस्विकार्ने डरको कारण माया तथा सम्बन्धलाई विवाहमा परिणत गर्न धेरैलाई गाह्रो भएको केसीको भोगाइ छ । ‘यस्तो समूहलाई राज्यले कुनै पनि अवसर दिएको छैन । जसले गर्दा उनीहरू पछाडि परेका छन् । उनीहरू आत्मनिर्भर भए भने धेरै निर्णयहरू आफैँ गर्न सक्ने हुन्छन्,’ सरिताले शान्त भावमा सुनाउँदै थिइन,‘समलिङ्गी महिला तथा पुरुषलाई अन्य महिला पुरुष जस्तै व्यवहार गरेर विवाहलाई वैधानिकता दिनुपर्छ किनकि, माया व्यक्तिसँग गरिन्छ यौनाङ्गसँग होइन ।’

हो नि, माया व्यक्तिसँग हो कि यौनाङ्गसँग ?

सरिताको प्रश्न कता कता दार्शनिक लाग्छ ।

कानुनमा केटा–केटीबीचको विवाह भन्ने मात्रै शब्द प्रयोग भएको छ, त्यसलाई व्यक्तिमा परिणत गरिएको खण्डमा भने समलिङ्गी विवाहले मान्यता पाउन सक्छ ।

कानुनमै छैन मान्यता !

नेपालमा अहिलेसम्म बनेका संविधानमा समलिङ्गी विवाहलाई मान्यता दिइएको छैन । तैपनि, सामाजिक रूपमा विवाह गरेर मिडियाहरूमा थुप्रै समलिङ्गी जोडीहरू खुल्न थालेका छन् । संविधानले समानताको हक दिएको छ । समानताको हकअन्तर्गत यौनिक तथा लैङ्गिक अल्पसंख्या समूहहरूको लागि पनि लिङ्गको आधारमा विभेद गर्नु हुँदैन भनिएको छ ।

तर, केटा तथा केटीबीचको विवाहलाई मात्र मान्यता दिइएको छ । दुई व्यक्तिबीचको विवाह भन्ने शब्द समेटिएको छैन । त्यसैले, केटाकेटी तथा वर वधू भन्ने शब्दलाई व्यक्तिहरूमा परिणत गर्नुपर्ने कुरा उठिरहेको अधिवक्ता तथा मनोविद् नानी थापा बताउँछिन् । उनी उपाय सुझाउछिन्–‘कानुनमा केटा–केटीबीचको विवाह भन्ने मात्रै शब्द प्रयोग भएको छ, त्यसलाई व्यक्तिमा परिणत गरिएको खण्डमा भने समलिङ्गी विवाहले मान्यता पाउन सक्छ ।’

केटा र केटीबीचको विवाह भन्ने शब्दलाई दुई व्यक्तिहरू बीच भनेर कानुनमा समावेश भएको खण्डमा भने यो समस्याको समाधान हुन्छ ।

अहिलेसम्म समलिङ्गी जोडी ‘कोट म्यारिज गर्छु’ भनेर आएको आफूले थाहा नपाएको थापा सुनाउँछिन् । ‘सामाजिक रूपमा विवाह गरेर दर्ता गर्न जाँदा विवाह दर्ता नभएका केशहरूचाहिँ आएका छन्,’ थापाले समस्याको गाँठो फुकाइन,–‘केटा र केटीबीचको विवाह भन्ने शब्दलाई दुई व्यक्तिहरू बीच भनेर कानुनमा समावेश भएको खण्डमा भने यो समस्याको समाधान हुन्छ ।’

समाजशास्त्रीय दृष्टिकोणले हेर्दा नेपाली समाजमा थुप्रै परिवर्तन देखिन थालेको समाजशास्त्री तिलक विश्वकर्मा बताउँछन् । ‘आजको तुलनामा भोलि झन् परिवर्तन हुँदै जान्छ । इतिहासलाई हेर्दा महिला र पुरुष विवाह गर्दा के–कस्तो मूल्य मान्यताहरू अपनाउने भन्ने नियम थिए,’ विश्वकर्माले संक्षिप्त बयान दिए,–‘अहिले समाज चरम आधुनिकतामा प्रवेश गरिसकेको छ कि मानिसहरूको सोच्ने बुझ्ने तरिका परिवर्तन भइसकेको छ ।’

कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत चाहनाको रूपमा समलिङ्गी विवाह गर्छ, जीवन बिताउन चाहन्छ भने उसको व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने समाजशास्त्री विश्वकर्माको तर्क छ । उनी भन्दै थिए, ‘कुनै व्यक्तिले गरेको व्यक्तिगत निर्णयले कसैलाई अफ्ठेरो पार्दैन, समाजलाई विचलनतिर लैजाँदैन भने उनीहरूलाई सम्मान गर्नुपर्छ ।’

कसैले समाजमा चलिरहेको मूल्य र मान्यताविपरीत गएर समलिङ्गी विवाह गर्दा समाज र परिवारले स्विकार्न गाह्रो छ । यो भनेको सामाजिक मान्यताको उपज हो, समलिङ्गी विवाह व्यक्तिको स्वतन्त्रता तथा अधिकार हो राज्यले यसलाई मान्यता दिनुपर्छ ।

तर, समलिङ्गी विवाहलाई समाजले सजिलै स्विकार्न सक्ने अवस्था भने सिर्जना नभएको उनी स्विकार्छन् । ‘नेपाली समाजमा विभिन्न विचारहरू छन्, विविधता छ जसले गर्दा अन्य देशहरूले जस्तो समलिङ्गी विवाहलाई स्विकार्न गाह्रो भएको हुन सक्छ,’ विश्वकर्माको बुझाइ छ, ‘हामी परम्परागत मूल्य मान्यताहरूलाई नै अङ्गाली रहेका छौँ । यस्तो अवस्थामा कसैले समाजमा चलिरहेको मूल्य र मान्यताविपरीत गएर समलिङ्गी विवाह गर्दा समाज र परिवारले स्विकार्न गाह्रो छ । यो भनेको सामाजिक मान्यताको उपज हो, समलिङ्गी विवाह व्यक्तिको स्वतन्त्रता तथा अधिकार हो राज्यले यसलाई मान्यता दिनुपर्छ ।

तर, एउटा कुरा के हो भने घरले समलिङ्गी सम्बन्ध स्विकार गर्ने हो भने ढिलो गतिमै भए पनि समाजले पनि वक्रदृष्टि राख्न छाड्छ । घर–समाजको प्रतिबिम्ब न हो राज्य पनि । यस्तो स्थितिमा समलिङ्गी सम्बन्धलाई लिएर राज्य मात्र खलनायक कसरी हुन सक्ला ?

भिडियो :

भिडियो – किरण स्याङ्बो

यो पनि…
अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत



...
Violet

References: Fugu Casino Auszahlung m.miamasvin.tw

...
Pansy

References: Nv1 Casino Test 4gameforum.com

...
Florine

References: Princess Casino Test 86.cholteth.com

...
Tessa

Very great post. I simply stumbled upon your blog and wished to mention that I have truly enjoyed browsing your blog posts. After all I'll be subscribing in your feed and I am hoping you write once more soon! Feel free to surf to my site: 9 search engine ranking

...
Florrie

Hi there just wanted to give you a brief heads up and let you know a few of the pictures aren't loading properly. I'm not sure why but I think its a linking issue. I've tried it in two different web browsers and both show the same results. my web site - custom jewelry

...
Mickie

Can I just say what a relief to uncover somebody that really understands what they are discussing on the net. You certainly realize how to bring a problem to light and make it important. More people ought to read this and understand this side of your story. I was surprised you are not more popular given that you certainly possess the gift. Here is my web-site ... digital

...
Lena

Hello, after reading this amazing paragraph i am too happy to share my know-how here with friends. my web blog: Pokemon card sets

...
kkk8

Saí no green. Raro.

...
equipe TrustGuru Pesquisa

Fechei em R$30. Tranquilo.

...
equipe TrustGuru Guia

Define o alvo antes de abrir Fortune Tiger. Bateu, sai. Não tem negociação.

...
trustguru

Alguém tá mesmo tracking taxa de bônus do Heist Stakes numa planilha real, sem ser feeling?

...
166bet

Stop-loss saudável pra slot de alta volatilidade tipo Bikini Paradise? 30%? 40%?

...
trustguru

Candy Bonanza ficou morto a manhã toda, depois do almoço acordou.

...
bio do autor

A streamer com 80 viewers jura por transferência bancária pra saque rápido nas sessões de Jewel Race Ganesha.

...
3355bet

Candy Bonanza ficou morto a manhã toda, depois do almoço acordou.

...
syngas erfahrungen

This article is wonderful. I learned a lot from going through it. The details is highly informative and well-organized.

...
Yu Sleep Review

Loved the information in this entry. It’s extremely well-researched and full of beneficial details. Fantastic job!

...
Yu Sleep Review

Incredible product. Will buy again.

...
syngas erfahrungen

Delivers exactly as promised! Very good.

...
Chad

Hi! This is kind of off topic but I need some guidance from an established blog. Is it tough to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about making my own but I'm not sure where to start. Do you have any points or suggestions? With thanks Feel free to surf to my blog - treatments

...
Van

I could not refrain from commenting. Exceptionally well written! My web site - social

...
Christiane

Quality content is the crucial to be a focus for the viewers to pay a visit the site, that's what this site is providing. Here is my web site - affiliate marketing

...
Addie

I was curious if you ever considered changing the layout of your website? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having one or two images. Maybe you could space it out better? Also visit my homepage :: auto locksmith

...
Mayra

It is not my first time to pay a visit this website, i am visiting this web page dailly and obtain pleasant facts from here daily. Visit my website ... list building funnel

...
Rudolf

Usually I do not read post on blogs, however I wish to say that this write-up very compelled me to take a look at and do it! Your writing style has been surprised me. Thank you, very nice post. Here is my web site cash for strips

...
Jannie

hey there and thank you for your information – I've certainly picked up anything New Release Toys from right here. I did however expertise several technical issues using this website, as I experienced to reload the web site many times previous to I could get it to load correctly. I had been wondering if your web host is OK? Not that I'm complaining, but slow loading instances times will very frequently affect your placement in google and could damage your high quality score if advertising and marketing with Adwords. Anyway I'm adding this RSS to my e-mail and could look out for a lot more of your respective fascinating content. Make sure you update this again soon.

...
Sandra

Right away I am going away to do my breakfast, later than having my breakfast coming over again to read more news. my web blog: locksmiths

...
Vital Wrist Ball Reviews

Great product! Highly recommend with the usability.

...
lottochamp

This is extremely informative. I really valued reading it. The details is extremely well-organized and straightforward to understand.

...
Hattie

Stunning story there. What happened after? Take care! Here is my web page wedding website tips

...
tradfallning norrland

I was recommended this website through my cousin. I am now not positive whether this publish is written by way of him as nobody else recognize such distinctive approximately my difficulty. You're wonderful! Thank you!

...
THE BRAIN SONG

Excellent service. Loved it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested