English

नियमित यौन सम्पर्कले नियन्त्रण गर्छ यस्तो रोग



परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । प्रायः मानिसहरू यौन सम्पर्क केवल आनन्दका लागि मात्र ठान्छन् । तर, नियमित यौनसम्पर्क गर्दा रोगबाट मुक्त पाउनुका साथै शरीरलाई पनि धेरै फाइदा गर्छ । साथै, नियमित सेक्स गर्दा निम्न कुरामा फाइदा हुने गर्छ ।

मोटोपन घट्छ

मोटोपन भएकाहरूले नियमित सेक्स गर्दा राम्रो हुन्छ । कसरत गर्नुभन्दा नियमित सेक्स गर्दा मोटोपन घटाउन सहज हुने गर्छ ।

हृदयाघातको खतरा कम हुन्छ

सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन बीच सन्तुलन राख्ने हुँदा हृदयाघातको खतरा कम हुने चिकित्सकहरू बताउँछन् ।

ब्लड प्रेसर नियन्त्रण हुन्छ

ब्लड प्रेसर (उच्च रक्तचाप) का बिरामीलाई पनि नियमित सेक्स धेरै फाइदाजनक छ । उच्च रक्तचाप नियन्त्रण राख्न नियमित सेक्सले सहयोग पुर्याउँछ ।

टाउकोको दुखाइ कम हुन्छ

टाउको दुख्ने समस्याका बिरामीलाई पनि सेक्स निकै फाइदाजनक छ । महिनामा कम्तिमा पाँच पटकभन्दा कम यौनसम्पर्क गर्नेलाई माइग्रेन हुन सक्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले