English

तीन लिङ्गसहित जन्मिए बच्चा !



संसारमा कहिले काँही यस्ता पनि घटना हुन्छन्, जो सुनेर हामीलाई विश्वास नै लाग्दैन । एउटा यस्तै घटना अहिले इराकमा भएको छ । त्यहाँ एक बच्चा तीन लिङ्गसहित जन्मिएका छन् ।

डाक्टरहरुका अनुसार यी संसारकै यसरी जन्मिने पहिलो बच्चा हुन् । यसलाई मेडिकल भाषामा ट्रिपहेलिया भन्छ । डाक्टरहरुले सर्जरी गरेर अतिरिक्त दुई लिङ्ग हटाइदिएका छन् ।

डाक्टरले यी तीन लिङ्गमा कार्यशील एउटा नै रहेको बताएका छन् । एउटा तलैबाट निस्किएको र अर्को अण्डकोषको नजिक रहेको डाक्टरले बताए । डाक्टरका अनुसार ५० देखि ६० लाख युवकमा एकको जन्म यस्तो किसिमले हुन्छ । १०० भन्दा धेरै केस दुई वटा लिङ्ग लिएर जन्मिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested