English

जब जूम मिटिङका बेला नेताकी श्रीमती निर्वस्त्र देखिइन् !



कोरोनाका कारण अहिले अधिकांश मानिस आफ्नो काम घरबाटै गरिरहेका छन् । यसबेला सरकारी कर्मचारी तथा नेताहरुको मिटिङ जूमबाट अनलाइन भइरहेको छ ।

यसबेला केही त्यस्ता घटना भएका छन् जसले लाजमर्दो बनाएको छ । एउटा यस्तै घटना दक्षिण अफ्रीकामा पनि भएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण घरमै बसेर नेताहरु जूम मिटिङ गरिरहेका थिए ।

त्यहि बेला एक नेताकी श्रीमती निर्वस्त्र आफ्ना श्रीमान भन्दा पछाडी आएर उभिइन् । सहभागी नेताहरुले त्यहि बेला ति नेतालाई उनकी श्रीमतीको बारेमा बताए । जसका कारण उनी लाजमर्दो बन्न पुगे ।

दक्षिण अफ्रीकामा २३ पारम्परिक नेताहरुको संस्था नेशनल हाउस अफ ट्रेडिशनल लीडर्सका एक सदस्य ‘Xolile Ndevu’ मंगलवार बैठकका बेला पूवी केपटाउनमा कोनाबाट मृत्यु भएकाहरुकोबारेमा कुरा गरिरहेका थिए ।

त्यहि बेला उनकी श्रीमती निर्वस्त्र श्रीमानको पछाडी देखिएकी थिइन् । जब उनले मिटिङमा सहभागी साथीले भने तब उनले हातले मुख छोपे र माफी मागे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested